• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

चरासँग हेलिकप्टर ठोक्कियो


चरासँग हेलिकप्टर ठोक्कियो

मंसिर १४,  २०७७
नुवाकोट । बागलुङबाट काठमाण्डौ आउँदै गरेको हेलिकप्टारमा चरा ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको बताइएको छ । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७७, आइतवार १०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८