मंसिर १४, २०७७
नुवाकोट । बागलुङबाट काठमाण्डौ आउँदै गरेको हेलिकप्टारमा चरा ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।
हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको बताइएको छ । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८