• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपालमा ३२८६ जना सक्रिय संक्रमित
  • खबरदाता

माघ–१४ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २४६ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६५ हजार ६९ रहेको छ । यो ९८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना...

सातौँ कृषि गणना २०७८ मा हुने

कृषि प्रधानदेशमा प्रत्येक क्षण कृषकका समस्याहरु तथा अभिलेखहरु तयार गरिनुपर्ने अवस्थामा १० /१० वर्षमा गरिने कृषि गणनाले कृषकलाई कति फाइदा पुग्ला ? केपी शर्मा-माघ १४,२०७७ चितवन । अव हुने सातौँ कृषि गणना २०७८ मा हुने भएको छ । विस २०१८...

चितवनमा कोरोना हतियारको पहिलो डोज ११ बजेर ३१ मिनेटमा

महामारी भित्रिएको १ वर्ष पुरा हुँदा हुँदै कोरोना विरुद्धको खोप भित्रिनु सकारात्मक कुरा हो । तर सरकारले सहयोगमा मात्रै अपेक्षा नगरेर आफै खरिद गरी ल्याएर भएपनि सवै जनतालाई खोप लगाउने कर्तव्यबाट पछि हट्नु हुँदैन । साथै कोभिड १९ को महामारी...

नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु
  • खवरदाता

माघ–१४, २०७७ कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता मङ्गलवारदेखि कोटश्वर तेक्वान्दो डोजाङमा सुरु भएको छ । प्रतियोगिताको युवा...

चितवन लगायत देशैभर आजबाट खोप अभियान
  • खबरदाता

  आजबाट बिहान १० बजे एकै पटक सातै प्रदेशमा शुरु हुने कोरोना खोप ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । माघ १४,२०७७ चितवन ।कोरोना भाइरस संक्रमण शुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्धको खोप अभियान सरकारले आज बुधवारबाट सुरु गर्दै...

नेपालमा ९८ प्रतिशत संक्रमित निको भए

माघ–१३ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २८५ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६४ हजार ८२३ रहेको छ । यो ९८.१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना...

फोन नम्बर चितवन प्रहरीको – उठ्छ होटलमा

फोन गरेको दश मिनेटमा घटनास्थलमा उपलब्ध हुन्छु भन्ने प्रहरीले आफ्नै कार्यालयको टेलिफोन नम्वर तीन महिना देखि कुनै अर्को निजी संस्थाले प्रयोग गरिरहदा के हेरेर बसेको छ ? सर्वसाधरणले पाउलान त समयमै शान्ति र सुरक्षा ? टिकादत्त तिमिल्सिना– माघ १३, २०७७...

रत्ननगरमा बसको ठक्करबाट दुइ जनाको मृत्यु
  • खबरदाता

माघ १३, २०७७ चितवन १३ । पूर्व पश्चिम राजमार्गको रत्ननगर सडकखण्ड स्थित हरिहर मन्दिर अगाडी सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा २ ख ५६७४ नम्वरको विद्यार्थी बोक्न प्रयोग गरिएको भाडाको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई...

किन बोल्न दिइएन भरतपुर विमानस्थलमा प्रचण्डलाई !

निर्वाचन आयोगले दिएको निर्णयले नेकपाको विभाज झन् कठिन र पेचिलो बनिरहेको अवस्थामा चितवन आएका प्रचण्डले वर्तमान परिवेशको बारेमा एक शब्द पनि बोलेनन् । नबोलेका की बोल्न नदिएका ? केपी शर्मा–माघ १३, २०७७ चितवन । अकस्मात चितवन आएका पुष्पकमल दाहाल प्रचण्डले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८