• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
खोपको दोस्रो दिन : चितवनमा ३२७ र नवलपुरमा १८० ले लगाए
  • खबरदाता

माघ १५, २०७७ चितवन । कोभिड–१९ बिरुद्धको पहिलो चरणको खोप अभियानको दोस्रो दिन चितवनमा ३२७ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १८७, बकुलहर अस्पतालमा ९१ र बघौड अस्पताल ४९ जनाले खोप लगाएका हुन् । बिहिवार...

पुननिर्माणमा पहिलो जिल्ला बन्ने नवलपुरको दाबी
  • खबरदाता

माघ १५, २०७७ नवलपुर । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरले आगामी वैशाख १२ सम्ममा निजी आवास तर्फको सम्पूर्ण कार्य सक्ने लक्ष्य लिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीको प्रमुख आतिथ्यतामा आज भएको जिल्ला स्तरीय अन्तरक्रिया...

अदालतले भन्यो ,खड्ग प्रसाद ओली आफै अदालत आएर जवाफ दिनु
  • खबरदाता

माघ १५,२०७७ अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई आफै अदालत आएर जवाफ दिन आदेस दिएको छ । ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई समेत आफैं अदालत आएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको हो। न्यायाधीश मनोजकुमार...

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहयो
  • खबरदाता

  माघ–१५,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २९६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६५ हजार ३६५ रहेको छ । यो ९८.१ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण...

नेपालमा गत बर्षभन्दा भ्रष्टाचार ४ अंकले बढ्यो
  • खबरदाता

माघ १५,२०७ चितवन । नेपालमा भ्रष्टाचार झन् उकालो लागेको छ । गत बर्ष भन्दा ४ अंकले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेक प्रतिबेदनमा उल्लेख छ । भ्रष्टचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक...

नेकपाका दुबै समुहलाई निर्वाचन आयोगले बोलायो
  • खबरदाता

माघ १५,२०७७ केही दिन अघि नेकपा सिङ्गो रहेको निर्णय दिएको निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि बिलाएको हो। आयोगले अध्यक्ष...

श्री स्वस्थानी व्रत एंव माघ स्नान सुरु

माघ–१५, २०७७ सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू धर्मालम्बीहरुले चोखो रही...

एकतापछि मात्रै विश्राम लिन्छु : वामदेव गौतम

वामदेवले सुरु गरे नेकपा एकता राष्ट्रिय अभियानको घोषणा माघ १५,२०७७ नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानको...

धुर्मुश सुन्तली फाउण्डेशनले पुन: पायो ४ करोड
  • खबरदाता

माघ १४, २०७७ चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले भरतपुर महानगरबाट चार करोड रुपैया पाएको छ । क्रिक्रेट रंगशालाको निर्माणमा हरेक क्षेत्रबाट सहयोग गर्दै आएको महानगरले पटक पटक गरेर फाउण्डेशनलाई सहयोग गरिरहेको छ । बुधवार एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८