• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सर्बोच्चद्वारा प्रतिनिधिसभा पुनस्थापनाको फैसला
  • खबरदाता

फागुन ११,२०७७ काठमाडौँ। सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाएको छ। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संसद् पुन स्थापनाको घोषण गरेको छ। ुसंविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक...

दाहाल नेपालले भने :ओलीलाइ नायक बनाएको खलनायक बने

केपी शर्मा - फागुन ११,२०७७ चितवन। नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले नायक बनाउन खोजिएका केपी ओली खलनायक बने पछी अहिलेको अवस्था आएको बताएका छन। चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मी सगको कुराकानीमा उनिहरुले सो आरोप लगाएका हुन। आफुले...

रवि लामिछाने अव ‘ग्यालेक्सी टिभी’मा
  • खवरदाता

फाल्गुण–११, २०७७ सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रवि लामिछाने ग्यालेक्सी फोर के टिभी मार्फत दर्शकमाझ आउने भएका छन् । गोरखा मिडिया नेटवर्क प्रा.लिद्धारा सञ्चालनमा आएको उक्त टिभी च्यानलले सहि सूचना, स्वास्थ्य र मनोरञ्जन लगायतका पृथक सामाग्रीहरु प्रशारण गर्ने प्रालीले जनाएको छ...

मिडियाले प्रधानमन्त्रीलाई अतिरञ्जित गर्छन : पोखरेल

केपी शर्मा – फागुन ११, २०७७ सरकारका उप प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्रीले बोलेका कुरालाई बङयाएर अतिरञ्जित गर्दै खेदो खनेको आरोप लगाएका छन् । ओली निकट प्रेस संगठन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले...

लोडसेडिङ हट्यो उद्योगीको पीडा हटेन
  • खबरदाता

  फाल्गुन ११,२०७७ मुलुकको अर्थतन्त्रको मुख्यआधार स्तम्भ उद्योगलाई आवश्यक मुख्य स्रोत ऊर्जाको आपूर्तिमा नीतिगत समस्याले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरू समस्यामा परेका छन् । ऊर्जा संकटको समयमा उद्योगमा उत्पादन गर्न नपाउँदा समस्यामा परेका उद्योगी व्यवसायी अहिले ऊर्जाको संकट टरेपनि ऊर्जाको...

प्रधानमन्त्री ओलीविरुद्ध फेरि सर्वोच्चमा रिट दर्ता
  • खबरदाता

फाल्गुन  ११  २०७७, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि दुई वटा रिट निवेदन दर्ता भएका छन् । पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका हुन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता...

नुनपानीले कुल्ला गर्दा कोभिड-१९ नसर्ने प्रधानमन्त्री ओलीको दाबी गलत

फाल्गुन १०, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७७ फाल्गुन ९ गते आयोजित पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा सम्बोधन गर्दै कोरोना भाइरस सम्बन्धी अप्रमाणित र भ्रामक भनी पुष्टी भइसकेको दाबी दोहोर्याएका छन् । विश्व स्वास्थ संगठनले कोभिड-१९ महामारीको सुरुवात ताका नै...

पूर्व सांसद रानाभाटको निधन
  • खबरदाता

फागुन १० , २०७७ चितवन । नेपाली कांग्रेस चितवनका नेता तथा पुर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । १६ दिन अघि ब्रेन ह्यामरेज भएका रानाभाटको ६६ बर्षको उमेरमा आज निधन भएको हो। बि. स. २००९ सालमा सयाङजाको भाट खोलामा...

चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने
  • खबरदाता

फागुन १०,२०७७ चितवन । चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने भएको छ । तथ्याङ्क कार्यालय चितवनले उक्त रजिष्टर तयार पार्ने कार्यालय प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए। जिल्लामा संचालित आर्थिक क्रियाकलाप संचालन गर्ने उद्योग व्यवसायहरुको विवरण राखेर उक्त रजिष्टर तयार पारिने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८