• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ओलीको एक्लै पार्टी चलाउने मनसायले बार्ता मिलेन
  • खबरदाता

चैत्र २,२०७७ प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपाल समुहको बार्ता अलिकति पनि सकारात्मक भएन। यो दुई समुह बिच आन्तरिक विवाद उत्कर्समा पुगेको बेला एमालेका दुबै समूहका नेताहरूबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक...

निफ्राले बिदेशी बजारमा ३० मिलियन डलरको ऋणपत्र जारी गर्ने

चैत्र २,२०७७ - मिलन बिश्वकर्मा नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन...

एन्जेला मार्केलको दल खराब अवस्थामा
  • खबरदाता

चैत्र २,२०७७ जर्मनीमा भएको दुई प्रान्तीय निर्वाचनमा एन्जेला मार्केलको नेतृत्वमा रहेको क्रिस्चीयन डेमोक्र्याट(सिडीयु)ले नराम्रो पराजय भोगेको छ । यो पराजयका कारण आगामी सेप्टेम्बरमा हुने आम निर्वाचनमा समेत मार्केलको दलको भविष्य बारे शङ्का उत्पन्न भएको छ । १६ वर्ष जर्मन चान्सलर...

ओलीमाथि स्थायी कमिटीका ११ सदस्यको ११ आरोप
  • खबरदाता

चैत्र २,२०७७ नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबसरबादी ,दलाहा प्रवृत्ति,  दक्षिणपन्थी विसर्जनवादी भएको आरोप लगाएका छन्। सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अबस्थामा रहेको फैसला गरेपछी...

दोस्रो खेलमा इंग्ल्यान्डको जित
  • खबरदाता

चैत्र २,२०७७ इंग्ल्यान्डविरूद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट...

चितवनमा जनगणना कार्यालयको स्थापना
  • खबरदाता

चैत्र -१, २०७७ चितवन । चितवनमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न कार्यालय स्थापना गरेको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । तथ्याङ्क कार्यालयकै कार्यालय प्रमुख जिल्ला जनगणना...

लाहानको मालपोत कार्यालयमा बम विस्फोट
  • खबरदाता

  चैत १,२०७७ सिराहाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । आज दिउसो कार्यालय परिसरमा बम विस्फोट भएको हो। सिरहाको लाहान नगरपालिकास्थिति मालपोत कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परी ५ जना सेवाग्राही घाइते...

पूर्व विश्व च्याम्पियन मुक्केबाज हाग्लरको निधन
  • खबरदाता

चैत्र १,२०७७ पूर्व मिडलवेटका विश्व च्याम्पियन मुक्केबाज मार्भलीयास मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ । यी मुक्केबाजले सुगर रे लियोनार्डसंग पराजित हुनु अगाडीसम्म सन् १९७९ देखि सन् १९८७ सम्म सनसनी फैलाएका थिए । १४ वर्षे व्यवसायकी जीवनमा हाग्लरले...

एमाले बनेका माओवादी सांसदहरूको पद गुम्ने
  • खबरदाता

चैत्र १,२०७७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधब कुमार नेपाल पक्षका सबैलाई जिम्मेवारी मुक्त गरि माओवादीका राम बहादुर थाप , टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनिहरुको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८