• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
काङ्ग्रेस नेता नविन्द्रराज जोशीको निधन
  • खबरदाता

चैत्र ४,२०७७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको निधन भएको अस्पतालले जनाएको छ । जोशीको ५७ वर्षको उमेरमा मंगलबार...

सरकारले फेरि बढायो पेट्रोलको मुल्य
  • खबरदाता

चैत्र ३,२०७७ अघिल्लो पटक मुल्य बढाएको महिना दिन नपुग्दै सरकारले पुन पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । मंगलबार रातीबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको...

ओली सरकार संकटमा परेपछि रास्ट्रपतिको चिन्ता !
  • खबरदाता

चैत्र ३,२०७७ तीन महिनायता नेपालको राजनीति द्रुत गतिले तरल बन्दै गएको छ । संसद्मा लगभग दुई तिहाईको बहुमतप्राप्त प्रधानमन्त्री र एसियाकै दोस्रो ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओली पार्टी संयन्त्र र सरकार नै चलाउन असफल हुने अवस्था आएपछि...

सुषमा, यूथ विश्व च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ३,२०७७ नक्सालकी सुषमा तामाङ आइवा यूथ विश्व बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अङ्कका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरी ६० केजी तौल...

बालुवाटारमा चियाको चुस्कीसंगै ओलीको धम्की
  • खबरदाता

चैत्र ३,२०७७ प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापानको आयोजना गरे। उनले आयोजना गरेको सो चियापान कार्यक्रममा ओली निकटका नेता तथा कर्याकर्ताको बाक्लै उपस्तिथि थियो। बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले गुटका भेलामा देखिने नेता कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी...

‘सकिन्जेल टिक्ने नत्र निर्वाचन’

चैत्र ३,२०७७ पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री...

अक्सफोर्डको खोपमा समस्या छैन : डब्लुएचओ
  • खबरदाता

चैत्र ३,२०७७ विश्व स्वास्थ्य सङ्गठनले अक्सफोर्ड र अस्ट्राजेनेकाको भ्याक्सिन( खोप ) लाइ निरन्तरता दिन भनेको छ । युरोपेली देशहरूले यो भ्याक्सिनले रगत जम्ने समस्या देखिएको भन्दै वितरण बन्द गरे पछि विश्व स्वास्थ्य सङ्गठन ले यो समस्या र भ्याक्सिनका बिचमा कुनै...

५ वर्षमा साढे ११ हजार ऋणी कालोसूचीमा
  • खबरदाता

चैत्र ३,२०७७ बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)२०७७ / ७८ को  ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ...

रास्ट्रपतिद्वारा सर्वदलिय बैठकको आयोजना
  • खबरदाता

चैत्र २,२०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गरेकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल उनले सो बैठक बोलाएकी हुन । भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेता तथा पुर्ब प्रधानमन्त्रीलाई बैठकमा बोलाएको उनका स्वकीय सचिव डा।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८