• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपाल कम्युनिष्ट पार्टीको मुद्दा : सर्बोच्चको निर्णय र निष्कर्श

फागुन २८,२०७७ —लोकनारायण सुबेदी बिश्व कम्युनिष्ट आन्दोलनलाई सार्थक र जीबन्तरुपमा चरितार्थ गर्ने महान माक्र्सबादी चिन्तक तथा प्रणेता लेनिनले उग्रबामपन्थीहरु अन्ततोगत्वा दक्षिणपन्थमा पत्तन हुन पुग्दछन् भन्ने महत्वपूर्ण कुरा आफ्नो ‘उग्रबादी कम्युनिज्म एक बालरोग’ भन्ने बिश्व प्रसिद्ध रचना-१९२० मा प्रष्ट पारेका थिए...

सुकी माथि अवैध रकम लिएको आरोप
  • खबरदाता

फागुन २८,२०७७ म्यानमारका सैन्य सरकारले हाल गिरफ्तारमा रहेकी नेतृ आङ सान सुकीले अवैध रूपमा ६  हजार डलर तथा  ११  किलो सुन लिएको आरोप लगाएको छ । सुचीको दलले भने यसको खण्डन गरिरहेको छ । हालसम्म यसको कुनै प्रमाण भने फेला...

पहिलो खेलमा नटराजन नहुने
  • खबरदाता

फागुन २८,२०७७ भारतीय बलर टी नटराजनले इंग्ल्यान्ड विरुद्धको टी २० शृङ्खलाको पहिलो खेल गुमाउने भएका छन् । उनको चोटका बारे थप केही खुलाइएको छैन । भारतले घोषणा गरेको १९ सदस्सीय टोलीमा उनी मात्र बायाँ हाते बलर हुन् । एकै पटक...

सातदोबाटो बि डिभिजन लिग च्याम्पियन
  • खबरदाता

फागुन २८,२०७७ माल्दीना एनथोपोको गोलमा आरसीटीलाई १–०ले पराजित गर्दै सातदोबाटो यूथ क्लब बि डिभिजन लिग फुटबलको उपाधि विजेता बनेको छ । एनथोपोले ६७ औ मिनेटमा गोल गरेका थिए । उपाधिधारी सातदोबाटोले १५ लाख तथा उप विजेता खुमलटार यूथ क्लबले १०...

एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगले पुनःएकता हुन्छ- ईश्वर पोखरेल

फागुन– २७,२०७७ उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ, बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। उपप्रधानमन्त्री पोखरेलले...

चितवनका गैँडा भारत जाने चिन्ता

फागुन २७,२०७७ चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १०...

ब्राजिलमा एकैदिन २ हजार २८६ को मृत्यु
  • खबरदाता

  फागुन २७,२०७७ ब्राजिलमा कोरोना महामारीका कारण बुधवार दुई हजार भन्दा बढीको ज्यान गएको छ । बुधवार २२८६ जनाको ज्यान गएको हो । यो कोरोना महामारी पछि ब्राजिलमा एकै दिन सबैभन्दा बढी ज्यान जाने कीर्तिमान हो । परिवर्तित भेरिएन्टका कारण...

महाशिवरात्रि: शिवालयहरूमा पूजा आराधना गरिँदै
  • खबरदाता

फागुन २७,२०७७ आज हिन्दुहरुको महान चाड महाशिवरात्री धुमधामका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । देश भर लगायत सबै धार्मिक स्थलहरुमा भक्तजन हरुको बाक्लो उपस्थित रहेको...

क्युआर कोडबाट कारोबार गर्ने ४ लाख नजिक
  • खबरदाता

फागुन २७,२०७७ पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ । क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८