• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फस्टाउँदै ई–बैंकिङ, थपिँदै चुनौती

चैत्र ३१,२०७७ -    ममता थापा विगत १ वर्षअघि कोरोना महामारीले अधिकांश क्षेत्र अस्तव्यस्त हुँदा ई–बैंकिङ (विद्युतीय बैंकिङ) भने फस्टाउने अवसर जुर्‍यो । यसअघिका वर्षमा अनलाइनको माध्यमबाट भुक्तानी नगण्य भए पनि कोभिडका कारण सुरक्षित कारोबारका लागि धेरैको रोजाइ ई–बैंकिङ बन्न...

बैशाख २ बाट भरतपुर मेयर कप हुने
  • खवरदाता

चैत्र ३०,२०७७ आगामी वैशाख २ देखि चितवनमा दोस्रो भरतपुर मेयर कप अन्तगर्ततका दुई प्रतियोगिता हुने भएको छ । भरतपुर क्रिक्रेट क्लव र भरतपुर महानगरपालिकाको सहकार्यमा प्रतियोगिता हुन लागेको सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लवका अध्यक्ष अनिल अधिकारीका अनुसार...

५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
  • खवरदाता

चैत्र ३० ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १३८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार १६५ रहेको छ । यो ९७.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना...

कोरोनाबाट बुटवल र धनगढीमा ४ को मृत्यु
  • खबरदाता

चैत्र ३०,२०७७ कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ३ जना र धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना रहेका छन। बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया...

लायन्स क्लब इन्टरनेसनलको गभर्नरमा भट्ट

चैत्र ३०,२०७७-  केपी शर्मा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बिटु नेपालको डिष्ट्रिक्ट गभर्नरमा चितवनका लायन राम प्रसाद भट्ट निर्वाचित भएका छन् । आइतबार हेटौंडामा सम्पन्न भएको नवौं अधिबेशनबाट बर्ष २०२१/२२ का लागि गभर्नरमा भट्ट सर्बसम्मत निर्बाचित भएका हुन । त्यस्तै...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द

चैत्र ३०,२०७७ नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख...

भारतमा एकैदिन थपिए १ लाख ७० हजार संक्रमित
  • खबरदाता

चैत्र ३०,२०७७ कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलेसँगै भारतमा हरेक दिन थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। आज १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको...

कलकत्ताको विजयी सुरुवात
  • खवरदाता

चैत्र–३०, २०७७ कलकत्ता नाइट राइडर्सले यस सिजनको इन्डियन प्रीमीयर लिगको विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो । कलकत्ताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदरावादले ५ विकेटको क्षतीमा १७७ रन बनायो...

दुई सातामा २७१ बालबालिका संक्रमित

चिकित्सक भन्छन्– पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कोरोना हुन सक्छ । कतिपयको नाक वा मुखबाट रगतसमेत जान्छ । ‘यूके भेरिएन्ट’ भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्र २२ प्रतिशत छन् । ४ प्रतिशत त १० वर्षमुनिका छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८