• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

निको हुने भन्दा संक्रमीत हुनेको संख्या बड्यो

  • खबरदाता

निको हुने भन्दा संक्रमीत हुनेको संख्या बड्यो

 

आज २०.९२ प्रतिशतमा संक्रमण।

असार २२ ,२०७८

चितवन । आज एकै दिनमा १५६५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १२ हजार ९९४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।

देश भर ७५०३ को पिसिआर परिक्षण गर्दा १७१८ र ५०८२ जनाको एन्टिजेन परिक्षण गर्दा ९१६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ११७ जना रहेका छन् ।

आज थप १५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२६३ पुगेको छ ।

  • प्रकाशित मिति : असार २२, २०७८, मंगलवार ११:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८