• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
संकटमा सिटौला

असार २१, २०७८ नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ...

उडान सङ्ख्या थप्न सरकारसंग माग

असार २१, २०७८ वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान...

श्रमिक लैजान कोरिया सकारात्मक

  असार २१, २०७८ दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो । विभागका महानिर्देशक...

विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै

असार २१, २०७८ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका...

सभामुखका वकिललाई न्यायाधीशको प्रश्नै प्रश्न

असार २१, २०७८ प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा आइतबार सभामुख र रिट निवदेकपक्षका वकिललाई प्रधानन्यायाधीश र न्यायाधीशले प्रश्नै प्रश्न गरेका छन् । सभामुखको तर्फबाट बहसमा उत्रिएका अधिवक्ता मेघराज पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दिनैपर्ने बताए ।...

मुग्लिन- काठमाण्डौ सडक खण्ड अबरुद्ध
  • खबरदाता

असार २०,२०७८ बाटो भासिएपछी पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन - काठमाडौं सडक खण्ड अबरुद्ध भएको छ । आइतबार बिहान ११ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ३ स्थिति फिस्लिङमा सडक भासिएको हो।उक्त स्थानमा ३० मिटर लम्बाई र १६ मिटर चौडाइ सडक आफै...

नारायणगढ- मुग्लिन सडक फेरि अबरुद्ध
  • खबरदाता

असार १९,२०७८ अबिर परेको बर्षाका कारण नारायणगढ - मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ । भरतपुर महानहरपालिका २९ को सेतीदोभान सनिवार राती १० बजे पहिरो खसेपछि सडक दुई तर्फीनै अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । बाटो सफा गर्न...

इङ्गल्यान्ड र डेनमार्कको भेट अब सेमिफाइनलमा
  • खबरदाता

असार २०,२०७८ इङ्गल्यान्ड र डेनमार्क बिच युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भेट हुने भएको छ । शनिवार राती भएको क्वार्टर फाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हरायो भने युक्रेनसंगको खेलमा इङ्गल्यान्ड ४–० ले विजयी भयो । सुरुवात देखि अन्त्य सम्म...

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

असार २०, २०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ। बोर्डका अध्यक्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८