केही दिन अघि मात्रै चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठले गठबन्धन नहुने संकेत गर्दै प्रचण्ड र रेनुलाई कुनै हालतमा चितवनबाट लखेट्नुपर्ने बताइरहदा शनिवार चितवन आएका प्रचण्डले भने चितवनमा गठवन्धन पुरानै पारामा हुने बताएका छन्। के काँग्रेसले प्रचण्डलाई भोट हाल्लान् त? केपी...
असोज २३, २०७८ नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने...
असोज २३, २०७८ यस सिजनको आइपिएलको लिग चरणको अन्तिम दिनका दुई खेलमा मुम्बई इन्डियन्सले रन राइजर्स हैदरावादलाई ४२ रनले हरायो भने रोयल च्यालेन्जर बंगलोरले दिल्ली क्यापिटलसँगको खेलमा ७ विकेटको जित हात पार्न सफल भयो । जितका बाबजुद मुम्बई प्ले अफमा...
असोज २३, २०७८ दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले...
असोज २३, २०७८ आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु हुँदैछ । लियो क्लव अफ नारायणगढ चित्रवनले विजया दशमीको अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगिता आज र भोलि सम्म चल्ने छ । अध्यक्ष सन्तोष सुवेदीका अनुुसार उक्त प्रतियोगितामा चितवन,...
असोज २३,२०७८ करिब तिन महिनाको कसरतपछी देउवा सरकारले पुर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए हुन। सुरुका दिन देखि आलोचित बन्दै आएको देउवा सरकार सरकार गठन पस्चात पनि आलोचितनै रहयो। किनकि देउवाले आफ्नो सरकारलाइ समावेशी बनाउन सकेनन।...
असोज २३,२०७८ संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि...
असोज २२,२०७८ नयाँ गठित मन्त्रीपरिषदमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका छन्। त्यस्तै,...
असोज २२,२०७८ नेकपा (एकीकृत समाजवादी ) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ । पार्टी एकीकरण पश्चात पार्टीको नाम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८