• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भट्टराईको अभिव्यक्तिले उनको बौद्धिकता माथि प्रश्न
  • खबरदाता

भट्टराई रहेको एमाले पुर्ण रुपमा प्रतिपक्षीमा पुगेको छ भने माधब नेपालको पार्टी केन्द्र देखि प्रदेश सम्म सरकार हाँकिरहेको छ। कात्तिक १८,२०७८   माधव नेपालको साथ लिएर नेपाललाइ केपी शर्मा ओलीविरुद्ध उचाल्नु उचालेर अन्तिम समयमा धोका दिएका एमाले नेता योगेश भट्टराई...

गैँडाकोटको एमाले अध्यक्षमा लामिछाने

कात्तिक १७,२०७८ नवलपुर/नेकपा एमाले गैँडाकोटको अध्यक्षमा षडानन्द लामिछाने विजयी भएका छन् । आज भएको निर्वाचनमा उनले २२९ मत ल्याई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी गिरीराज उपाध्यायले १८८ मत ल्याएको निर्वाचन समितिका संयोजक रामुकान्त अर्यालले जानकारी दिए । लामिछाने ४१ मतको...

मायाले गरिन् चेपाङलाई माया
  • खबरदाता

कात्तिक १७, २०७८ ६ महिना अनिकाल, ६ महिना सहकाल भोग्न वाध्य चेपाङहरुलाई अष्ट्रियामा बस्दै आएकी माया लामा मुलरले खाद्यन्न सहयोग गरेकी छिन् । उनले लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन ढाकाटोपी र हेल्प डेस्क खैरहनीको सहकार्यमा राप्ती...

महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक

कात्तिक १७, २०७८ भरतपुर महानगरपालिकाले महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरेकी हुन्। साहित्य दर्पणलाई सार्वजनिक गर्दै प्रमुख दाहालले महानगरपालिकाको साहित्य क्षेत्रमा पूँजीको रूपमा रहने बताउँदै प्रकाशनमा महत्वपूर्ण...

चाडपर्वको शुभकामना दिँदै भरतपुर अस्पतालका अध्यक्ष र मेसु भन्छन् : सुधार गर्दैछौँ

संघीय सरकार मातहतको एकमात्रै सरकार अस्पताल भरतपुरको सुधारका लागि अस्पतालका अध्यक्ष र मेसुले मात्रै गरेको प्रयासले पुग्ने अवस्था देखिदैन । यसका लागि स्वास्थ्मन्त्रालय तथा प्रदेश, स्थानीय सरकारले पनि त्यतिकै मात्रामा सहयोग र तत्परता देखाउनुपर्ने देखिन्छ । अनिमात्रै जनताले सहजै स्वास्थ्य...

चितवनमा देउसीभैलो राति ९ बजेसम्म मात्र

कात्तिक १७, २०७८ यस पालिको तिहारमा चितवनवासीले चौविसै घण्टा देउसीभैलो खेल्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसारणका नाममा अनुरोध गर्दै बुधवार विज्ञप्ती निकाल्दै रातिको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ । कसैले पनि कुनै...

समाजवादी प्रेस संगठनको शुभकामना आदानप्रदान

कात्तिक १७, २०७८ नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन चितवनले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आउँदै गरेको दिपावली,छठ तथा नेपाल सम्वतको अवसर पारेर उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थितीले सवैलाई शुभकामना दिएका थिए...

‘ओलीले रोजे भाषण गर्ने ठाउँ’

केपी शर्मा / कात्तिक १७, २०७८   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनमा आफूले सम्वोधन गर्ने ठाउँको अवलोकन गरेका छन् ।बुधवार विहान ओलीले महाधिवेशनको उद्घाटन सत्र संचालन गर्ने भनिएको नारायणगढको नारायणी नदी किनारको अवलोकन गरेका हुन् ।...

रत्ननगर ७ मा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

कात्तिक १६, २०७८ । रत्ननगर/ चितवनको रत्ननगर नगरपालिका ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । नगरका सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको योजना अनुसार मंगलवार स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो । मेयर नारायण वन र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८