कात्तिक १६, २०७८ भरतपुरमा अवरुद्ध भएको विद्युत बुधवार बेलुकामात्रै सुचारु हुने भएको छ । भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनमा समस्या आएपछि आजदिनभर भरतपुरका केही स्थानमा विद्युत अवरुद्ध भएको थियो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार...
प्रचण्ड र ओलीको लडाई कुरुक्षेत्र र राम मन्दिरमा अल्झिएको छ । दुवै शीर्ष तहका नेताहरु हुन् । तर यहाँका गरिव,असहाय, बाढी,पहिरो पीडित जनता भने उनीहरुको जुहारी सुनेर आशैआसमा वस्न वाध्य छन् । न प्रचण्ड ती गरिव जनताकोमा पुगेका छन् न...
कात्तिक १६,२०७८ काठमाडौंमा राति ९ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार जारि गरेको सूचनामा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरिएको छ। देउसी भैलो खेल्दा पनि कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका...
कात्तिक १६,२०७८ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जिवन बहादुर शाहीले दाबि पेस गरेका छन। काँग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्री बन्नको लागि दाबी पेस गरेका हुन । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०को समर्थनमा...
कात्तिक १६,२०७८ नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा विद्युतको समस्या नहुने बताएको छ। प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले यस पालि प्राधिकरणले तिहारमा जति पनि माग धान्ने बताएका हुन। उनले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत...
कात्तिक १६, २०७८ प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । ५० सांसदको हस्ताक्षरमा पाँच दलको बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत...
कात्तिक १६, २०७८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ...
कात्तिक १६,२०७८ सर्वोच्च अदालतका न्यायाधीशहरु अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्व स्वीकार गरी काममा फर्किएका छन् । गत सातादेखि इजलास नगई प्रधानन्यायाधीश राणासँग राजीनामा मागेका न्यायाधीशहरु सोमबारबाट काममा फर्किएका हुन् । राणाले आफूबाहेकका न्यायाधीशहरुको इजलास गठन गरी बन्दी प्रत्यक्षीकरणका निवेदन पेसीमा...
कात्तिक १५, २०७८ नेपाली काँग्रेसले मंसिरमा महाधिवेशन गरिसक्ने अन्तिम मिति तय गर्दापनि कार्यकर्तालाई त के नेतालाई पनि महाधिवेशन होला भन्नेमा आशंका रहेको पाईन्छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले अझैपनि मंसिरमै महाधिवेशन सकिएला भन्नेमा एकीन गर्न नसकिने बताएका छन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८