• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनका किसानले बेचे २ करोडको माला

केही वर्षदेखि मात्रै व्यवसायीक रुपमा फूलखेती गर्न थालेका चितवनका किसानहरु यस पटकको व्यवसायले थप उत्साहित भएका छन् । संगठीत रुपमा व्यसाय गर्दै जाने र चितवनलाई फूल खेतीको हव नै बनाउने उनीहरुको लक्ष्य रहेको छ । यसमा सरकारले समेत साथ दियो...

छठ लगत्तै काँग्रेसको १३ जिल्लामा वडा अधिवेशन

कात्तिक २१,२०७८ छठ पर्व लगत्तै नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्ने भएको छ। भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन। ती...

मिथिलामा छठपर्वको तयारी सुरु

कात्तिक २१, २०७८ मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।   लक्ष्मी...

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोप : डब्लुएचओ

कात्तिक २०, २०७८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्। "त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर...

भरतपुर कारागारका कैदीवन्दीले लगाए भाइटीका

कुनैसमय कैदीवन्दी राख्ने घर भन्नेवित्तिकै मानिसहरुमा अपराधि बस्ने ठाउँको रुपमा लिएको पाइन्थ्यो । हुन त अहिले पनि वस्ने त कानुनले दोषी ठहर्याएका अपराधिहरु नै हो । तर यसरी गरिने गतिविधिले उनीहरुमा सकारात्मक सन्देशसँगै कारागार अपराधिहरु वस्ने ठाउँ मात्रै नभएर उनीहरुलाइ...

यस्तो छ तिहारमा  भाइपुजा गर्ने बिधि
  • खबरदाता

  कात्तिक २०,२०७८ आज शनिबार यमपन्चकको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजारभाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ।...

भाइटिकाको उत्तम साइत ११:२ बजे तर दिनभर लगाउन सकिने
  • खबरदाता

कात्तिक २०,२०७८ यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने...

नेपाल एयरलाइन्सको काम कार्बाही सञ्चालनमा
  • खबरदाता

कात्तिक २०,२०७८ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको...

भिम उपाध्यायको एक स्टाटसले बदलिदै…

कात्तिक १९,२०७८ सामाजिक संजालमा अतिनै क्रियाशील नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले सामाजिक संजाल मार्फतनै धेरैलाई सहयोग गर्दै आएका छन् । उनले लेखेका फेसबुक स्टाटसले धेरैको जीवनशैली परिवर्तन भएको पाइन्छ । बिहीवार राति सहयोगको अपील गर्दै उनले लेखेको स्टाटसले सल्यानका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८