• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
 आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

कात्तिक १९,२०७८ कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध...

नारायणगडमा तिहार लक्षित किनमेल गर्नेको भीड
  • खबरदाता

कात्तिक १८,२०७९ चितवनको नारायणगढ बजारमा तिहारलक्षित किनमेल गर्नेहरुको भीड बढेको छ। तिहारको आज लक्ष्मी पूजा भएकाले सरकारी विदा समेत सुरु भएपछि किनमेल गर्नेहरु अझ बढेका हुन् । मुख्य पसलमा भन्दा बढी फुटपाथमा किनमेल गर्नेहरु धेरै रहेका हुन् । मुख्य बजार...

उमेर हदवन्दीले दक्ष र अनुभवी जनशक्ति निष्क्रिय : मुख्यमन्त्री पोखरेल
  • खबरदाता

कात्तिक १८,२०७८ गैँडाकोट। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सेवामा लगाइएको उमेरहदवन्दी शंसोधन हुनुपर्ने बताएका छन। गैँडाकोटको जनक नमुना माविमा भएको शिक्षा सेवा समाज नेपालको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त भनाई राखेका...

नारायणगड बजारभरि फुलैफुल ,हेर्नुस् १५ तस्बिरमा
  • खबरदाता

कात्तिक १८,२०७८ नारायणगड बजार आज सधै भन्दा बढीनै भिडभाड देखिएको छ। बजारमा खास गरि अन्य सामाग्री किनमेल गर्ने भन्दा फुल किन्ने र बेच्नेको ठुलो भिड लागेको छ। भरतपुर देखि पुल्चोक सम्मका सडक छेउमा फुल किन्ने र बेच्नेको ठुलो भिड देख्न...

आज लक्ष्मीपूजा: बागेश्वरीमा सामूहिक गौपूजन (तस्बिरमा)

कात्तिक १८, २०७८ भरतपुर महानगरपालिका १ मा रहेको योगी नरहरीनाथ वागेश्वरी आश्रममा सामूहिक गौपूजन सम्पन्न भएको छ । वागेश्वरीमा रहेको गौ संरक्षण केन्द्रमा पालिएका २५० गाईलाई आज लक्ष्मी पूजाको अवसर पारेर मिठामिठा खानेकुरा दिइएको हो । घरमा गाई गोरु नभएकाहरु...

बागेश्वरीमा सामूहिक गौपूजनः गाई संरक्षण गर्न माग

कात्तिक १८, २०७८ भरतपुर महानगरपालिका १ मा रहेको योगी नरहरीनाथ वागेश्वरी आश्रममा सामूहिक गौपूजन सम्पन्न भएको छ । वागेश्वरीमा रहेको गौ संरक्षण केन्द्रमा पालिएका २५० गाईलाई आज लक्ष्मी पूजाको अवसर पारेर मिठामिठा खानेकुरा दिइएको हो । घरमा गाई गोरु नभएकाहरु...

लक्ष्मीपूजा पर्व आज मनाइँदै

कात्तिक १८, २०७८ यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज...

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

कात्तिक १८, २०७८ सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन्...

दसैँ तिहारमा प्याज सधैँ महँगो
  • खबरदाता

कात्तिक १८, २०७८ भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८