• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लागुऔषधसहित दुई युवक पक्राउ

रासस  - कात्तिक २६, २०७८ प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ ।   पक्राउ परेका महराको साथबाट...

‘चोरबाटो’ले झुक्यायो धर्ना बसेका बारका वकिललाइ
  • खबरदाता

कात्तिक २६,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ सर्बोच्च अदालत प्रवेशमा रोक लगाउने बारका वकिलहरुको योजना विफल भएको छ। बारका वकिलहरु सर्बोच्चको मुल गेटमा धर्ना बसिरहेका बेला जबरा भने चोर बाटो हुदै अदालत पुगेका छन। उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै...

सर्वोच्च अगाडि अराजकताको राँको, कताकता सल्किँदै छ आगो ?

नारायण प्रसाद दाहाल - कात्तिक २६,२०७८ अराजकताको राँको बालेर नेपाल बार एसोसिएसन देशको न्याय व्यवस्थालाई नै ध्वस्त पार्न अग्रसर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विरुद्धमा तथानाम नारा र लाञ्छना लगाएर दिनहुँ गरिने प्रदर्शन उग्र बन्दै गएको छ । शुक्रबार...

मुग्लिन–नागढुङ्गा सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

कात्तिक २६,२०७८ सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को...

विरोधका बावजुद भरतपुर महानगरमा एमालेको सपथग्रहण

निर्वाचन कमिटीका संयोजक देवी ज्ञवालीले मञ्चबाट सवैको सहमतिमा कमिटी निर्माण गरेको बताइरहदा कार्यक्रमस्थलमा उनकै विरुद्धमा लेखिएको व्यानरले भने उनलाईनै गिज्याइरहेको थियो ।   केपी शर्मा-    कात्तिक २५, २०७८ विरोधका बाबजुद उद्घाटन भएको १०औँ दिनका दिन नेकपा एमाले भरतपुर महानगर...

भरतपुरमा जनताले जिताउँदा मतदान अधिकृतले हराएको वदला लिनुछः ज्ञवाली

अवको स्थानीय निर्वाचनमा एमालेले देवी ज्ञवालीलाई हराएको बदला लिनुछ भनिरहदा गठन भएको नयाँ कमिटिप्रति आफ्नै पार्टीको ठूलो हिस्साको असहमति हुँदैगर्दा ज्ञवालीको कुराले पूर्णता पाउला त? केपी शर्मा-   कात्तिक २५, २०७८   नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीले आउँदो स्थानीय...

प्रदेश खारेजीको दस्तावेज ल्याउँदै मालेको आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा

कात्तिक २५, २०७८ राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध गराएर राष्ट्रिय समस्याहरु समाधान गर्ने नीतिका साथ अगाडि बढेको नेकपा मालेले आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । नारायणगढमा भएको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन आयोजक समितिका संयोजक एवम पार्टीका स्थायी समिति सदस्य...

जीवन बीमासँगसँगै सामाजिक कार्यमा सिटीजन लाइफ

कात्तिक २५, २०७८ सिटीजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले जीवन वीमा सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको चौथो वार्षिकत्सवको अवसर पारेर भरतपुर ११ स्थित गणेशधाम मन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा कम्पनीले बीमा के हो...

यो सरकारले देशलाई पार लाउदैन : इश्वर पोखरेल

कात्तिक २५, २०७८ नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेको सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । सरकारको पृष्ठभूमि हेर्दा समेत अहिलेको अवस्थालाई पार लाउने सरकार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८