• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रधानन्यायाधीशद्वारा बार एशोसिएसनलाइ बर्तामा आउन अनुरोध
  • खबरदाता

  कात्तिक २९,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशनलाई संवादका लागि आउन आह्वान गरेका छन् । सोमबार जबराले एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका समस्याहरुको समाधान सम्बोधन संबादको माध्यमबाट मात्र हुने हुँदा सोहि अनुसार समाधान निकल्न सकिने उनले...

सर्बाधिक बिबादित वकिलनैहरुनै आन्दोलनको अग्रपंतिमा
  • खबरदाता

कात्तिक २९,२०७८   न्यायालय सुधारको आन्दोलनका नाममा भइरहेका गतिविधि निकै विरोधाभासपूर्ण छन् । न्यायिक शुद्धीकरणको नारा लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको राजीनामा माग्ने कानुन व्यवसायी र न्यायाधीशमध्ये जोजो सर्वाधिक विवादित छन्, तिनै अग्रमोर्चामा सक्रिय छन् । जस्तो कि अहिले इजलास बहिष्कार...

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

कात्तिक २९, २०७८ गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा...

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

कात्तिक २९, २०७८ गतष्लिभण् बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले...

देउवाको संयोजकत्वमा बन्यो काङ्ग्रेस महाधिवेशनको मूल समिति
  • खबरदाता

कात्तिक २८,२०७८ प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको...

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा गैंडा सहितको लोगो
  • खबरदाता

कात्तिक २६,२०७८   नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । चितवनमा यहीँ मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनको लोगो आज सार्बजनिक गरिएको हो। लोगोमा गैंडाले एमालेको झन्डा बोकेको देखाइएको छ।शुक्रबार एमाले महासचिव ईश्वर पोखरेलले...

बागमतीका २० पत्रकारहरुलाई मोवाईल पत्रकारिता तालिम
  • खबरदाता

कात्तिक २६,२०७८ संचार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा मल्टिमिडिया तथा मोबाईल पत्रकारिता तालिम धादिङमा सुरु भएकोछ । शुक्रवारबाट शुरु भएको तालिमको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घघाटन गर्दै खनालले अहिलेको प्रदेश...

चितवनका भीमबहादुर विक प्रकरण : दुई जना पुर्पक्षका लागि कारागार चलान
  • खबरदाता

कात्तिक २६,२०७८ चितवनमा भएको भिम बहादुर बिक प्रकरणमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन। भरतपुर ४ को दुर्गा मन्दिर नजिकै भीमबहादुर विकमाथि कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको हो। गत असोज...

झापामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

कात्तिक २६, २०७८ पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८