• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन गण्डकीका मुख्यमन्त्रीको निर्देशन

कात्तिक ३०, २०७८ -रासस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै...

चितवनमा बन्द गराउदै हिँड्ने बिप्लबका ११ जना कार्यकर्ता पक्राउ

कात्तिक ३०,२०७८   चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट ११ जना पक्राउ परेका छन। नारायणगढको लायन्सचोकमा बन्द गराउने ९ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ। यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच...

अधिकांस न्यायाधीश मध्यमार्गमा,सर्बोच्चको भाँडभैलो सेलाउँदै
  • खबरदाता

कात्तिक ३०,२०७८ सर्वोच्च अदालतमा आन्दोलनका नाममा मच्चाइएको भाँडभैलो मत्थर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै अग्रसरतामा तीन सातादेखिको कचिंगल मत्थर बनाएका हुन् । न्यायाधीशहरुलाई विश्वासमा लिएर बाहिरी चलखेल रोक्न उनी एक हदसम्म सफल पनि भएका छन् । प्रधानन्यायाधीश राणाले...

५ अर्ब ५३ करोड ठगीको जाहेरी

कात्तिक ३०,२०७८   सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४...

एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र

कात्तिक ३०,२०७८   नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय...

अब कफिखेतीको पनि बीमा

कात्तिक ३०,२०७८ अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको...

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका

कात्तिक ३०,२०७८   दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन...

चितवनमा बिप्लब समुहको मसाल जुलुस, भोलि नेपाल बन्द!
  • खबरदाता

कात्तिक २९,२०७८   चितवन । पेट्रोलयम पदार्थको मुल्य वृद्धिको बिरोधमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले चितवनमा आज साँझ मसाल जुलुस गरेको छ। मुल्य वृद्धि बिरुद्ध चरण बद्ध आन्दोलन गर्दै आएको सो पार्टीले भोलि मंगलबार गर्ने भनिएको नेपाल बन्दको पुर्बसन्ध्यामा चितवन...

प्रधानन्यायाधीशलाई बारले भन्यो: राजिनामा एकमात्र बिकल्प, वार्तामा बस्दैनौँ
  • खबरदाता

कात्तिक २९,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ राजीनामा एक मात्र विकल्प भएकोले सोहि अनुसार गर्न नेपाल बार एसोसिएले सुझाएको छ। प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले गरेको बिरोध कार्यक्रममा जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका हुन्। राजनैतिक दलहरु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८