• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लेखनाथ घिमिरे स्मृति दर्पण को बिमोचन

  अपिल घिमिरे - कात्तिक २५,२०७८ लेखनाथ घिमिरेको १९ औं स्मृति दिवसको अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पणको बिमोचन गरिएको छ। बुधवार पटिहानीको मनमोहन स्मृति भवनमा आयोजित एक कार्यक्रममा पिताम्बर शर्मा पौडेलले पुस्तक बिमोचन गरेका हुन। पुस्तक लाई साहित्यकार रविकिरण निर्जीव...

देउवा सरकारले बढायो इन्धनको मुल्य , ग्यास सिलिन्डरको १५७५ रुपैयाँ
  • खबरदाता

कात्तिक २४,२०७८ सरकारले पेट्रोलियम पदार्थमा फेरि मुल्य वृद्धि गरेको छ। निगम संचालन समितिको निर्णय अनुसार बुधबार राति देखि लागु हुने गरि पेट्रोल , डिजेल र मटटितेलमा प्रति लिटर ३ रुपैयाँ बढाएको छ। अब पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने...

नारायणी नदिमा मनाइयो छठ पुजा ( हेर्नुस् २५ तस्बिरमा )
  • खबरदाता

कात्तिक २४,२०७८   चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइएको छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज (बुधबार) मुख्य दिन अस्ताउदो सुर्यलाइ अर्घ्य दिएर मनाइएको हो। बिगतको तुलाना यसपटक धेरै भिडभाड देख्न सकिन्थ्यो ।तराई मुलकामा बसोबास...

भरतपुरमा ओली गुटभित्रै मारामार, सहमतिबिनै शपथ गराउने तयारी

ओलीको एकताको ढ्वाङलाई चितवनको भरतपुर महानगरले नराम्रोसँग पछारेको छ । निर्वाचन कमिटीले कयौँ प्रयास असफल भएपछि केन्द्रबाट नेता बोलाएर जबरजस्ती कमिटी घोषणा गर्ने अन्तिम तयारीमा जिल्ला नेतृत्व पुगेको छ । तर यस कुराको पनि शसक्त प्रतिवाद हुने देखिन्छ । केपी...

जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

कात्तिक २४,२०७८   प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको केन्द्र बन्न सफल...

जीवन बीमाको दाबी भुक्तानी पाउन के गर्नुपर्छ ?

कात्तिक २४, २०७८ जीवन बीमा योजना अन्तर्गत बीमितले दाबी भुक्तानी प्राप्त गर्ने फरक फरक शर्तहरू हुन्छन् । बीमितले रोजेको सुविधा र बीमालेखको किसिमका आधारमा दाबी भुक्तानीको लागी शर्तहरू तय गरिएका हुन्छन् । बीमितले वा बीमितको इछ्याइएको व्यक्ति वा हकवालाले दाबी...

छठ पर्बले पारस्परिक सद्भाव र सहिष्णुता अझ प्रगाढ बनाओस : प्रधानमन्त्री

रासस/ कात्तिक २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वका...

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

रासस/  कात्तिक २४, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव...

नारायणीमा सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै
  • खबरदाता

कात्तिक २४,२०७८   चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइदै छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज ( बुधबार) मुख्य दिन मानिन्छ। पुजा आराधनाको लागि नारायणी नदि किनारमा बिगत एक हप्ता देखि तयारि गरिएको हो। आज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८