• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्वोच्च अदालतको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती
  • खबरदाता

मंसिर ६, २०७८ सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो । प्रधानन्यायाधीशमा निहित पेशी तोक्ने अधिकार अब पेशी व्यवस्थापन निर्देशन समितिले उपभोग गर्नेछ ।मंसिर २ गतेको...

काँग्रेसको प्रतिनिधिसभा क्षेत्र अधिवेशनः चितवनमा २९२५ मत खस्यो, केहीवेरमा मतगणना हुदै

स्थानीय तहको चुनाव भन्दावढी महङ्गो माहोला रहेको नेपाली काँग्रेसको प्रतिनिधिसभा क्षेत्र अधिवेशनबाट कसले सभापतिमा बाजी मार्ला भनी पर्खिरहेको देखिन्छ । केपी शर्मा - मंसिर ६, २०७८ चितवन । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत चितवनमा भएको प्रतिनिधि क्षेत्र अधिवेशनमा मतदानको काम...

विकास बहसमा आएका अर्थमन्त्री शर्माले राजनीतिक प्रवचन मात्रै दिए

केपी शर्मा-    मंसिर ६, २०७८ चितवन । बहुतै चर्चामा आउने गरेको भरतपुर महागनर । मेयरको चुनावमा होस या त्यसपछिका दिनहरुमा, भरतपुर महागनरको देशभरनै चर्चा हुनेगरेको छ । सायद प्रचण्डको गृहजिल्ला भएरपनि होला। जिल्लाको भरतपुर महागनरपालिकाले सोमवार आयोजना गरेको समृद्ध...

‘गोलीगठ्ठा’ सहित चितवन आएका छौँ, काम सकेर फर्कन्छौँः मन्त्री आले

मंसिर ६, २०७८ चितवन । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गोलीगठ्ठा सहित जम्बो टोली चितवन आएको र त्यो टोलीले मिसन सफल पारेर मात्र फर्कने बताएका छन् । भरतपुर विमानस्थल विस्तारका लागि यसअघि पनि डिपिआर तयार भइसकेको बताउँदै...

कम्युनिष्ट एकतामा आफ्नो हार भएको प्रचण्डको स्वीकारोक्ति

जनआन्दोलनमा भएको मानवीय क्षतीको लागि कुनै पश्चाताप नभएको बताएका प्रचण्डले कम्युनिष्टहरुको एकतामा भने ओलीसँग हार खाएको स्वीकारे । केपी शर्मा- मंसिर ६, २०७८ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकतामा आफ्नो हार भएको स्वीकार गरेका छन्...

क्यान्सर अस्पतालमा स्वास्थ्यमन्त्री खतिवडाको निरीक्षण
  • खबरदाता

मंसिर ६,२०७८ चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण गरेका छन् । आइतबार चितवन आएका बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल सहित प्रदेश सभा सदस्य पार्वती...

गोला प्रथाबाट पेसी तोक्ने प्रक्रिया तयारीको अन्तिम चरणमा

मंसिर ६,२०७८ सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ७ देखि सहकर्मी न्यायाधीशले...

काङ्ग्रेसले अबको २१ दिनमा नयाँ नेतृत्व पाउने

मंसिर ६, २०७८ नेपाली काँग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । काँग्रेसको केन्द्रीय नेतृत्व छान्न १४ औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । काँग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र...

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

मंसिर ६, २०७८ अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८