• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमालेको महाधिवेशनमा अनेमसंघले व्यापक सहभागी जुटाउने

चितवन, ५ मंसिर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमलेको १०औँ महाधिवेशनमा उसको भातृ संगठन अखिल नेपाल महिला संघले (अमेमसंघ)बृहतरुपमा आफ्नो सहभागीता जनाउने भएको छ । आइतवार (अनेमसंघ) जिल्ला समिति चितवनको बैठक बसेर आसन्न महाधिवेशनमा महिलालाई कसरी...

चितवन आएका मन्त्री आलेले भनेः ‘भरतपुर एयरपोर्ट बिस्तार गर्न हामी आएका हौँ’

करिव पाँच वर्षदेखि भरतपुर विमानस्थल विस्तार गर्ने योजनामा लागेको महानगर अहिलेसम्म सफल हुन सकेको छैन । पाँच दलिय गठवन्धनबाट केही महिना अघिमात्रै पर्यटनमन्त्री बनेका आलेले विस्तारको काम गर्लान् भन्ने वारेमा विश्वस्त हुने ठाउँ छैन । केपी शर्मा - मंसिर ५,...

अर्थमन्त्री शर्माको बोलीले धुर्मुसलाई राहत, बजेट उपलब्ध होला त ?

चितवनमा माओवादी पार्टीले विकास गर्यो भनेर देखाउने उद्देश्यले धुर्मुसले सुरु गरेको रंगशालालाई सरकारले लिने संकेत गरेको बुझिन्छ । धुर्मुस कठिन परिस्थितीमा रहदा यही समय बजेट दिएर स्वामित्व समेत लिने दाउमा सरकार लागिपरेको छ । केपी शर्मा - मंसिर ५, २०७८...

एमालेको महाधिवेशले नारायणी किनारमा चितवन महोत्सवको झल्को
  • खबरदाता

मंसिर ५, २०७८   चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्दैछ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि नेताहरुको तीव्र दौडधुप भएको देख्न पाइन्छ । साथै महाधिवेशनको तयारी समेत...

घोषणाको ५ बर्षसम्म शिलान्यासनै भएन शक्तिखोर औद्योगिक क्षेत्र

देशमा भएको राजनीति खिचातानि र अस्थिर सरकारले गर्दा देशकै गौरबको रुपमा लिइन सकिने आयोजना कम्प्युटर भित्र नक्शामा मात्र सिमित हुन पुगेक छ। यस कुराले राजनैतिक दलहरुलाइ अलिकति पनि लाज घिन लागेको भान देखिदैन। केपी शर्मा  - मंसिर ५, २०७८ चितवन...

कांग्रेस नवलपुरको प्रदेश सभा १ ‘क’ को सभापतिमा गोपाल सापकोटा
  • खबरदाता

मंसिर ५,२०७८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रदेश सभा क्षेत्र नम्बर १ 'क' को सभापतिमा गोपाल प्रसाद सापकोटा ३२९ मत ल्याएर निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तारापती खरेललाई ८२ मतान्तरले पराजित गरेका हुन् । खरेलले...

भारतले बाटो नदिएपछि झोखिममै जनगणना टोली छाङरु र तिङ्करतर्फ

  मंसिर ५,२०७८ दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा...

चितवने पत्रकारले प्रचण्डलाई नछुटाउने एउटै प्रश्न : राम र राममन्दिर

चितवनको माडीमा ओलीले पठाएका राम लक्ष्मण, सीता र हनुमानको मूर्तिलाई विना अनुसन्धान ल्याइएको भन्दै विरोध गर्ने प्रचण्डले भारतीय रामदेव वावालाई आफ्नै निवासमा बोलाएर किन भगवानको रुपमा स्वीकारे ? भारतमा विभिन्न प्रकारका उद्योगहरु संचालन गरेका र नेपालमा पनि विभिन्न टिभी च्यानलहरु...

अमेरिका हामीलाई एलर्जी होइन, एमसीसीवारे अलपार्टी मिटिङले निर्णय गर्नेछः प्रचण्ड

प्रचण्डले आफ्ना भाषणमा एमसीसी जसरीपनि पास गरिनु्पर्छ भन्न अभिव्यक्ति दिइरहदा उनका कार्यकर्ताहरु भने एमसीसीविरुद्ध राँको बालेर सडकमा निस्कने गरेका छन् । नेता र कार्यकर्ताको विरोधबका बाबजुत उनी भने पास हुनुपर्छ भनिरहदा पार्टी भित्रै तालमेल नलिमेको प्रष्ट देखिन्छ । केपी शर्मा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८