• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१२ देखि १८ बर्षका बालबालिकालाइ खोप लगाइने
  • खबरदाता

मंसिर ८, २०७८ बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका हुन् । शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको...

मोदीलाई रिझाउन बहालवालादेखि पूर्वप्रधानमन्त्रीद्वारा रामदेवको चाकडी
  • खबरदाता

मंसिर ८, २०७८ योगगुरु भनिने भारतीय व्यापारी रामदेवको स्वागतमा नेपालका बहालवाला प्रधानमन्त्री अरु दुईजना भूतपूर्व प्रधानमन्त्री पनि पुगे । राज्यको नियमसंगत प्रक्रिया नपुर्याई अनुमति पनि नलिई खोलिएका दुईवटा टेलिभिजनको उद्घाटन पनि उनीहरुले गरे । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले...

कांग्रेस महाधिवेशन : मत गणना स्थलमै गोली चल्यो, ७ घाइते
  • खबरदाता

मंसिर ७, २०७८ चितवन । काङ्ग्रेसको महाधिवेशन अन्तर्गत भएको चुनाबको मत गणना स्थलमा गोलि चलेको छ। प्युठानको स्वर्गद्वारी क्याम्पसमा जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरुमाझ झडप हुँदा प्रहरीले गोलि चलाएको हो।प्रहरीले चलाएको रबरको गोलि लागि ७...

काङ्ग्रेस महाधिवेशन : चितवन क्षेत्र नम्बर २ मा लामिछाने निर्बाचित
  • खबरदाता

मंसिर ७,२०७८ काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत चितवनको क्षेत्रनम्वर २ को सोमबार भएको निर्बाचनमा सभापति पदमा भरत प्रसाद लामिछाने बिजयि भएका छन। लामिछाने ५०३ मत ल्याएर बिजय भएका हुन। उनका निकर्तम प्रतिद्वन्दी ईन्द्र लक्षमण गुरुङले ४४५ मत मात्र प्राप्त गरे।...

महाधिवेशनको प्रचारप्रसारका लागि एमालेको मोटरसाइकल र्याली
  • खबरदाता

मंसिर ७, २०७८ चितवन । नेकपा एमालेका युवाहरुले मोटरसाइकलको र्‍याली गर्दै पार्टीको १०औँ महाधिवेशनको प्रचारप्रसार गरेका छन् । उनीहरुले बृहत मोटरसाइकल र्‍यालीगरेर भरतपुर परिक्रमा गरेका थिए । युवा सङ्घ नेपाल चितवन र गैँडाकोटको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइककल...

एमालेका प्रतिनिधिहरुलाई ‘डोम’ भित्र राखिने
  • खबरदाता

मंसिर ७, २०७८   चितवन । १०औँ महाधिवेशनका लागि बन्दसत्र गर्ने भनिएको सौराहामा अहिले हल निर्माण धमाधम भइरहेको छ । करिव दुई हजार जना क्षमताको उक्त डोम निर्माणकार्यको अन्तिमचरणमा पुगेको आयोजकले जनाएको छ । महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल...

एमाले महाधिवेशनभर चितवनमा डिआइजीले सुरक्षा दिने

मंसिर ७, २०७८ चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजना हुने चितवनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । आगामी मंसिर १० देखि १२गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । डिआइजीको नेतृत्वमा जिल्लाको सुरक्षा व्यवस्थालाई व्यस्थित गर्न लागिएको हो ।...

काङ्ग्रेस महाधिवेशन : चितवन क्षेत्र नम्बर १ को सभापतिमा ओली बिजयी

मंसिर ७,२०७८ चितवन । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चितवनमा भएको क्षेत्र नम्वर १ को सभापतिमा किरण भुषण ओली बिजयी भएका छन। ओलीले ४९१ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी ईन्द्र कमल बुढाथोकीले ४२३ मत मात्र प्राप्त...

सचिबमा उमेदवारी घोषणा गर्दै बस्नेतले भने, रावलले अराजकतता देखाए
  • खबरदाता

मंसिर ७,२०७८   नेकपा एमालेका युवा नेता महेश बस्नेतले सचिब पदमा उम्मेद्बारी घोषणा गरेका छन। मंगल पत्रकार सम्मेलनको आयोजना गर्दै उनले दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८