मंसिर ४, २०७८ अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष...
मंसिर ४, २०७८ प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२...
भमंसिर ४, २०७८ नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ...
मंसिर ४, २०७८ काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने...
प्रधानन्यायाधीशले पेसी तोक्न नपाउने, प्रधानन्यायाधीशले फुल कोर्ट बोलाउने तर बस्न नपाउने, उनैले सही गर्नुपर्ने तर बोल्न नपाउने । यो कस्तो प्रणाली स्थापित गरिँदै छ? मंसिर ४, २०७८ काठमाडौँ । पद्धतिले बाटो बिराएपछि नहुनुपर्ने सबै कुरा हुँदै जान्छन् र ती जायज...
मतगणना जारी रहदा कसले बाजी मार्ला भन्ने कौतुहलता मेटिनका लागि मध्यरातसम्मै कुनुपर्ने देखिन्छ । केपी शर्मा – मंसिर ३, २०७८ चितवन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि चितवनमा शुक्रवार भएको निर्वाचनको मतगणना सुरु भएको...
मंसिर ३, २०७८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, चितवनले २०७५ सालको चैत २७ गतेको फैसला अनुसार १ महिना कैद र ४३ लाख ६४ हजार ९४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने ठहर भएका...
जुनसुकै सभा र भाषणमा गठवन्धनलाई निरन्तरता भनेर फलाक्ने एकीकृतका नेताहरुले भनेझैँ एक्लै चुनाव लडेमा सो पार्टीले कति सिट ल्याउला ? चुनाव पर्खनुपर्नेछ । केपी शर्मा- मंसिर ३, २०७८ अव आउने निर्वाचनमा केपी ओलीको पार्टीले एक सीट पनि नजित्ने माधव...
एमालेबाट टुक्रिएर बनेको समाजवादीले गठवन्धन नगरी एक्लै चुनाव लड्दा कति सिट ल्याउला ? त्यसैले एकीकृत समाजवादीको पछि दौडिरहेको छ । केपी शर्मा - मंसिर ३, २०७८ चितवन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको नाम सुनेर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८