• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन
  • खबरदाता

२०७८ मंसिर, १६ सरकारले रू.१ खर्ब ७१ अर्बभन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो ।...

थापा र लिङ्देनको टिममा को–को ?

मंसिर १६, २०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ।...

राप्रपा महाधिवेशन : फुटकै त्रास , टिम बनाउँदै थापा र लिङ्देन
  • खबरदाता

  मंसिर  १६,  २०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन। एकता महाधिवेशनपछि...

एमाले महाधिवेशन बारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आएको भन्दै गरिएको दाबी गलत
  • खबरदाता

मंसिर १५,२०७८ चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको भव्यतालाई देखेर अचम्म पर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाएको भन्ने दाबी सामाजिक सञ्जालमा फैलिएको थियो। बीबीसी, अल जजिरा, द न्युयोर्क टाइम्स, आजतक, र सिन्ह्वा जस्ता अन्तरार्ष्ट्रिय सञ्चारमाध्यममा छापिएको समाचारहरुको अंश भन्दै शेयर...

राष्ट्रपति भण्डारीले गरिन छ वटा अध्यादेश जारी
  • खबरदाता

  मंसिर १५,२०७८   चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन...

जापानमा कडाइ , हवाइ टिकट बिक्री नगर्न आग्रह
  • खबरदाता

मंसिर १५,२०७८ नानिमियाबाट जापान प्रवेश गरेका एक बिदेशीमा ओमिक्रोन भाइरस देखिएपछि त्यहाँको सरकारले जापान प्रवेशमा कडाइ गरेको छ। उसले आफ्ना अघिल्ला नितिहरुमा पनि परिबर्तन गरेको जनाएको छ। सुरतक्षा सतर्कता अपनाउदै जापानको यातायात मन्त्रालयले नयाँ हवाइ टिकट बिक्री नगर्न हवाइ कम्पनीहरुलाई...

सरकारले भन्यो : अत्यावश्यक बाहेक बिदेश भ्रमण नगर्नु

  मंसिर १५,२०७८ सरकारले अत्यावश्यक नपरे बिदेश भ्रमण नगर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सह प्रबक्ता डा. समिर कुमार अधिकारिले बिज्ञप्ति जारि गरेका छन । नेपाल ओमिक्रोन देखा नपरे पनि केहि समय अधि पहिचान भएको उक्त भेरियन्ट साउथ...

चितवन काँग्रेसको जिल्ला अधिवेशन सुनिश्चित गर्न माग
  • खबरदाता

  मंसिर १५, २०७८ चितवन । चितवन काँग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ । सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने लगायत महाधिवेशन प्रतिनिधिहरुको समेत हस्ताक्षर गरी चाँडै जिल्ला...

कालिकाको यती सहकारीका संचालकलाई काम नगर्न उच्च अदालतको आदेश

मंसिर १५, २०७८   चितवन । चितवनको कालिकामा रहेको यती बहुउद्देश्यीय सहकारीका नयाँ संचालकहरुलाई काम नगराउन भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश गरेको छ । कालिका नगरपालिका ५ मा रहेको यती सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिलाई कुनैपनि काम गर्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८