चैत २५, २०७८ काठमाडौँ । लामो समयदेखि खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कांग्रेसकै नयाँ मन्त्री थपिने आम अनुमान थियो । कांग्रेसकै नेता त आए तर नयाँ होइन, मौजुदा मन्त्रिपरिषदकै अर्को विभागबाट सरुवा भएर । अनि प्रधानमन्त्री शेरबहादुर देउवाले...
चैत २४,२०७८ नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय...
चैत २४,२०७८ सिरहा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले...
चैत २४,२०७८ चितवन - स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रीडमफाइटर ठमेलले जितेको छ । बिहीबार भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो । ठमेलले चितवनलाई टाई ब्रेकरमा ५(४...
चैत २४,२०७८ काठमाडौँ - नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत...
चैत २४,२०७८ तनहुँ- आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् । यही क्रममा तनहुँमा कांग्रेसले आकांक्षीहरूको आवदेन नै...
चैत २४,२०७८ गैंडाकोट । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालले पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आज इलाका प्रहरी कार्यालय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो । सामुदायिक...
चैत २४,२०७८ चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा दलहरुलाइ मत नहाल्न आह्वान गरेका छन। एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनको भरतपुरस्थित गेष्टहाउस चउरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक...
चैत २४,२०७८ चितवन । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८