चैत २४,२०७८ चितवन - नेकपा (एमाले )का नेता महेश बस्नेतले आउँदो स्थानीय निर्वाचन प्रचण्ड र माधब नेपालको राजनीतिक जिवनको अन्तिम यात्रा हुने बताएका छन। बिहिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अबको स्थानिय निर्वाचनमा एमाले कसैको बैसाकिको भर नपर्ने उनले...
चैत २४,२०७८ चितवन - भरतपुर महानगरको मेयरमा काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ...
चैत २४,२०७८ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार...
चैत २४,२०७८ चितवन - तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण...
चैत २४,२०७८ चितवन - आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस नेता नबीनराज पौडेलले उम्मेद्बारी दिने भएका छन। काङ्ग्रेसका सकृय युवा नेता पौडेलले भरतपुर महानगरको वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेद्बारी दिने घोषणा गरेका हुन।...
चैत २४, २०७८ जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०-५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत...
चैत २४, २०७८ एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा...
चैत २४, २०७८ सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारेसँगै गठबन्धनमा आबद्ध चार दलले विमति जनाएका...
चैत २४, २०७८ दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन् । असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८