• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरको मेयरबारे अन्तिम निर्णय हुन बाँकीनै छ: प्रचण्ड
  • खबरदाता

चैत २५,२०७८ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कसले मेयर पाउने बारे अन्तिम निर्णय हुन बाकि रहेको बताएका छन। उनले आज बसेको गठबन्धन दलको बैठकमा भरतपुर महानगरको बिषय छलपलदमानै प्रबेश नगरेको बताए । उनले भने  “छलफलबाट...

देउवाले बोलाए गठबन्धनको बैठक,कसले पाउला भरतपुरको मेयर?
  • खबरदाता

  चैत २५,२०७८ चितवन - प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन। आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजेलाइ बैठक बोलाएका हुन। प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी...

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका
  • रासस

चैत २५, २०७८ सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच...

आचारसंहितामा एमालेले किन राख्यो विमति ?
  • खबरदाता

चैत २५, २०७८ प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई विमतिपत्र बुझाएका हुन्। एमालेले आचारसंहिताका केही प्रावधानले...

चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप
  • खबरदाता

  चैत २५,२०७८ चितवन -आज बाट चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइदैछ। १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो। चितवनमा मात्रै १ लाख ९६ हजार ११ जनालाइ खोप लगाइने...

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द
  • खबरदाता

चैत २५, २०७८ अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्। यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका...

परमादेशको ‘गुन’ तिर्न बन्दीलाई मन्त्री पद उपहार!
  • खबरदाता

चैत २५, २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचित व्यक्तिलाई छाडेर फेरि गैरसांसदलाई मन्त्री बनाएका छन् । स्थानीय तह निर्वाचनको तयारीमा तीव्र लागिरहेका बेला माधव नेपालनिकट मानिने गैरसांसद अधिवक्ता गोविन्द बन्दीलाई देउवाले कानुन मन्त्रीमा नियुक्त गरेका हुन् । माधव नेपालको...

फेवातालको बेहाल
  • खबरदाता

चैत २५, २०७८ फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ......’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका...

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ?
  • खबरदाता

चैत २५, २०७८ सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८