• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
११ हजार भोल्टको करेन्ट लागेर एकको मृत्यु
  • रासस

  चैत २३,२०७८ राजबिराज - सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा आज ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा ६५ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । नयाँ घरको छतमाथि...

हेटौंडामा एमाले नेता समाजवादीमा गए
  • खबरदाता

चैत २३,२०७८ लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका(१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध : पूर्वमुख्यमन्त्री पौडेल
  • न्युज कारखाना

  चैत २३,२०७८ बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिएका छन् । हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै...

मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते
  • न्युज कारखाना

चैत २३,२०७८   सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको...

दुग्ध सहकारीको मनपरीले साना डेरी व्यवसायी मर्कामा
  • खबरदाता

  चैत २३,२०७८ चितवन । चितवनका दुग्ध सहकारीहरुले मूल्यमा मनपरी गर्दा साना डेरी व्यवसायीहरु मर्कामा परेको बताएका छन्। सहकारीहरुले विक्रि गर्ने दूधको मूल्यमा एकरुपता नहुँदा उपभोक्ता समेत ठगिनु परेको र आफूहरु समेत समस्यामा परेको नेपाल साना डेरी व्यवसायी संघ भरतपुर...

पहिले प्रचण्डको छोरी रेनु भन्थे, अहिले रेनुको बाउ प्रचण्ड भन्छन: प्रचण्ड
  • खबरदाता

२३ चैत,२०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानिय चुनावमा महिलालाई धेरै पालिकामा मेयर बनाउने रहर भएको बताएका छन् । चितवनको भरतपुरमा सुकुम्बासीलाई लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले महिलाले नेतृत्व गरेको ठाउँमा धेरै विकास भएको पाइएकोले अबको चुनावमा...

कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

२३ चैत,२०७८ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेतको गुर्माकोट घर भएका अनिल गुरुङको निधन भएको नेपाली...

 घट्यो सुनको मूल्य

चैत २३,२०७८ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

भरतपुर बिमानस्थलमा किन बोल्न दिइएन प्रचण्डलाइ ?
  • खबरदाता

  चैत २३,२०७८ चितवन - बुधबार साढे ११ बजे भरतपुर- २ को आपटाडिमा हुने कार्यक्रमको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम तय भएको थियो। बिहानको ११ नबज्दै भरतपुर बिमानस्थलमा कार्यकर्ताको बाक्लो उपस्तिथि थियो। सुरक्षा ब्यबस्था...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८