• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मलाई बिगतको पश्चताप छैन ,अहिले पनि राजसंस्था प्रति मेरो सम्मान छ : कमल थापा
  • खबरदाता

  चैत १५,२०७८ पुर्ब उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतमा आफुले गरेका कामहरुप्रति पश्चताप नभएको बताएका छन। चितवनको भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका हुन। नेपाल एकीकरण प्रजातन्त्र स्थापना देश सुदृढीकरणमा...

रुकुमकोटमा खानेपानीको समस्या
  • रासस

चैत १५, २०७८   रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको...

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी
  • खबरदाता

चैत १५, २०७८ वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक...

आचारसंहितामा विगतको तुलनामा कडाइ
  • खबरदाता

चैत १५, २०७८ निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम गर्नका लागि सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा आयोगले आचारसंहितामा कडाइ गरेको...

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते
  • रासस

  चैत १५,२०७८ धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये...

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन : ओली
  • रासस

चैत १५, २०७८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्। कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरेका थिए। नेपाली कांग्रेस र अन्य दलबीच सरकार...

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा
  • खबरदाता

चैत १५, २०७८ नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य...

काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर, तीन खर्ब नोक्सान हुने
  • खबरदाता

चैत १५, २०७८ काठमाडौँ  विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो। राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता...

भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसर
  • खबरदाता

चैत १५, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीन दिने भ्रमणका लागि जाने भएका छन् । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । देउवा प्रधानमन्त्री भएपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८