• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार
  • खबरदाता

  चैत २६, २०७८ मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ...

आयल निगमको सरकारी कोष रित्तियो
  • खबरदाता

  चैत २६, २०७८ नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको...

व्यक्तिको जग्गा गुठीको नाममा दर्ता
  • खबरदाता

  चैत २६, २०७८ वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५...

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला
  • खबरदाता

  चैत २६, २०७८ काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास...

बालक अपहरण गरी मार्ने ७ जना पक्राउ
  • रासस

  चैत २५, २०७८ जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी...

चितवनका काँग्रेस नेता बालुवाटारमा,भरतपुरमा मेयर पाउने पक्का!
  • खबरदाता

चैत, २५ २०७८ । चितवन– भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै काठमाडौँ पुगेको चितवन काँग्रेस टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेको छ । शुक्रबार साँझ साढे ६ बजे चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सहितको टोलीले प्रधानमन्त्री...

श्रीमानलाई मर्न बाध्य पारेको आरोपमा श्रीमती पक्राउ
  • खबरदाता

चैत,२५ २०७८ । चितवन – आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका –८ दुर्गाचोकमा बिहीबार आफनै घरको भान्छामा आत्महत्या गरेका ४२ वर्षीय उत्तम सुबेदीलाई मर्न बाध्य पारेको आरोपमा उनकी श्रीमती मिरा सुवेदीलाई चितवन प्रहरीले पक्राउ...

भरतपुर अस्पताललाई मेडिकल एकेडेमी बनाउन प्रधानमन्त्रीसँग कुरा राख्छु: प्रचण्ड
  • खबरदाता

चैत, २५ २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई मेडिकल एकेडेमीको रूपमा स्थापित गर्न प्रधानमन्त्री समक्ष कुरा राख्ने बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवमा उनले चितवनबाट फर्केपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेडिकल एकेडेमी बनाउन पहल थाल्ने...

बाल यौन दुर्ब्यबहार गरेको आरोपमा चितवनबाट दुई शिक्षक पक्राउ
  • खबरदाता

चैत, २५ २०७८। चितवन- बाल यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले दुई  शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर–१३ का ५८ वर्षीय फणिन्द्र भटट्राई र  ५२ वर्षीय विमल प्रसाद देवकोटा रहेका छन् । भरतपुर १३ स्थित श्री माध्यमिक बिधालय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८