चैत ९, २०७८ काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा...
चैत ९, २०७८ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही...
चैत ९, २०७८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको शिक्षा र विज्ञानका क्षेत्रको बजेट २० प्रतिशत पुयाउने बताइरहेकै बेलामा सरकारले भने गत वर्षभन्दा करिब ८ अर्ब रुपियाँ कम गरी बजेटको सिलिङ तोकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...
चैत ९, २०७८ चीनको दक्षिणी पहाडी क्षेत्रमा भएको विमान दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको उद्धारकर्मीले बताएका छन् । अनुसन्धानबाट पनि अहिलेसम्म १३२ जना सवार विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन । गएको सोमबार स्थानीय समय अनुसार...
चैत ९, २०७८ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा...
चैत ९, २०७८ सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड...
चैत ७,२०७८ चितवन - म्यादी प्रहरीमा भर्ना खुलेक तेस्रो दिन १ हजार ७६ जनाले दर्खास्त दिएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार ६ सय ९९ पुरुष र ३ सय ७७ महिला गरि १ हजार...
चैत ८,२०७८ जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको निषेधाज्ञालाइ यथावत राखेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित...
चैत ८,२०७८ झापा - जिल्ला प्रशासन कार्यालय झापाले निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८