• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो
  • खबरदाता

  बैशाख २७, २०७९ एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ...

तथानाम बोल्दै नेताहरु, लडाईको अन्तिम यात्रा आज !
  • खबरदाता

बैशाख २७, २०७९ काठमाडौँ- चुनाव प्रचारका लागि अब मंगलबार एक दिन(आज राती १२) बाँकी छ। मंगलबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधि मतदाताका लागि उम्मेदवार छनोट गर्ने समय हो। यसकारण उनीहरूलाई प्रभाव पार्न राजनीतिक दलहरू निर्णायक दौडमा...

अन्तिम सम्म टिकेनन पोखरा कांग्रेसका बागी उम्मेदवार कार्की
  • खबरदाता

  बैशाख २६,२०७९ पोखरा महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको जनाएका छन। कार्कीले सोमबार एक बिज्ञप्ति जारी गर्दै गठबन्धनका उमेदवारलाइ समर्थन गरेको जनाएका छन। उम्मेद्बारी फिर्ता गर्ने मिति वैशाख १६ गते नै...

परियारको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगियो
  • खबरदाता

बैशाख २६,२०७९   चितवन - आइतबार साँझ हत्या गरिएका अनिल परियारको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ। भरतपुर कृष्णपुरमा धारिलो हतियार प्रयोग गरि घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। हत्यामा संलग्नलाई पक्राउको माग गर्दै मृतकका...

शान्ति सुरक्षाको ग्यारेन्टी गर्न एमाले चितवनको माग
  • खबरदाता

  बैशाख २६,२०७९ चितवन  - नेकपा एमालेले चितवनले शान्तिसुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ। सोमबार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको बिज्ञप्तिमा निर्वाचनको मुखैमा जिल्लामा भएका गम्भीर घटनाले सरकारले शान्ति सुरक्षा प्रदान गर्न नसकेको प्रष्ट भएको बताएको छ। बैशाख...

परियार हत्याको बिरोधमा भरतपुरमा प्रदर्सन,म्याजिक भ्यान तोडफोड
  • खबरदाता

    बैशाख २६,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परिया हत्याको बिरोधमा प्रदर्शन भएको छ। परियारका आफन्त र कार्यकर्ताले भरतपुरको चितवन मेडिकल कलेज अगाडी प्रदर्शन गरेका हुन। प्रदर्शनकारीले गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको ना १ ज ४०५८ नम्बरको मेजिक...

भरतपुरमा परियारको हत्याले निर्वाचन स्वतन्त्र र भयरहित हुनेमा काङ्ग्रेसको आसङ्का
  • खबरदाता

बैशाख २६,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परियारको हत्या प्रति नेपाली काङ्ग्रेस भरतपुर महानगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यबाहाक सभापति बुद्धकान्त न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै भरतपुर जस्तो क्षेत्रमा भएको यस्तो जघन्य प्रकृतिको घटनाले सुरक्षा संबेदनसिलता माथि...

पर्वतमा जिल्ला प्रशासनबाट हुने सेवा चारदिनका लागि स्थगित

बैशाख २६,२०७९   आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित...

आफैँले पालेको राँगाले हान्दा मृत्यु
  • रासस

बैशाख २६, २०७९   सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८