बैशाख २५,२०७९ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा...
बैशाख २५,२०७९ चितवन - नेकपा एमाले चितवनले नारायणगढको क्यापाचौरमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए। उनले गठबन्धन र काङ्ग्रेसका नेताको चर्को बिरोध गरिरहदा कार्यकर्ता प्रति भने नरम थिए। चितवनको भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेस...
बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन मात्र चल्न नपाउने भएका छन। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारि गर्दै उक्त दिन बिहान ४ बजे देखि साँझ ७ बजे सम्म...
बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै २७ गतेबाट मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले २७ गते मंगलबार...
बैशाख २५,२०७९ भरतपुर। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफू कसैलाइ धम्क्याउन र फकाउन नआएको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। कुनै पनि कार्यकर्ता प्रति आफ्नो...
बैशाख २५, २०७९ रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन...
बैशाख २५, २०७९ सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा...
बैशाख २५, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उल्लंघन भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शकजस्तै बनेको छ...
बैशाख २५,२०७९ चितवन -सुख्खा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। इच्छाकमना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे पनि सुख्खा पहिरो खसेर दुइतर्फि सडक अबरुद्ध भएको थियो। सनिवार बेलुका ७:४०...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८