• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आचारसंहिता उल्लंघन गर्नेमा प्रधानमन्त्री देउवा अगाडि
  • खबरदाता

बैशाख २६, २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् । आचारसंहिता उल्लंघन...

बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव
  • खबरदाता

  बैशाख २६, २०७९ लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ।   संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना...

मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने
  • खबरदाता

  बैशाख २६, २०७९ काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस्...

निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग
  • खबरदाता

  बैशाख २६, २०७९ निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले...

बजेटमा आयकरको सीमा बढाउने तयारी
  • खबरदाता

  बैशाख २६, २०७९ बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ। आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) बढाउने योजना बनाएको छ।   पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबले पनि बजेटको आकारमा प्रभाव पार्ने अर्थ मन्त्रालयको...

तीनथरी मतदाता फकाउँदै एमाले
  • खबरदाता

बैशाख २६, २०७९ स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्। उद्योगी व्यवसायी, किसान, श्रमिकलाई...

भरतपुरमा कसले गर्‍यो काङ्ग्रेस कार्यकर्ताको हत्या ?
  • खबरदाता

बैशाख २६,२०७९ चितवन - चितवनको भरतपुरमा एक जनाको हत्या भएको छ। आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार कान को हत्या भएको हो । भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ अज्ञात समूहले भरतपुर ७ स्थिति...

बैशाख ३० गते बिहानै देखि पानी पर्ने बिभागको अनुमान
  • खबरदाता

  बैशाख २५,२०७९ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा...

चितवनमा ओली : नेताप्रति आक्रामक कार्यकर्ताप्रति सहानुभूति
  • खबरदाता

  बैशाख २५,२०७९ चितवन - नेकपा एमाले चितवनले नारायणगढको क्यापाचौरमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए। उनले गठबन्धन र काङ्ग्रेसका नेताको चर्को बिरोध गरिरहदा कार्यकर्ता प्रति भने नरम थिए। चितवनको भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८