• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गोरखामा काँग्रेस कार्यकर्ता हतियारसहित पक्राउ
  • खबरदाता

बैशाख २८,२०७९ बैशाख ३० गते हुने निर्वाचनको मौन अबधि सुरु भएपछि गोरखामा बसेको सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख...

सहमतिपछि परियारको गरियो अन्त्येष्टि
  • खबरदाता

बैशाख २८, २०७९ धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई...

दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था
  • खबरदाता

बैशाख २८, २०७९ आउँदो जे ठ १ गते दे खि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने...

बन्द भयो प्रचारप्रसार, मौन अबधिमा गम्भीर रहन अपिल
  • खबरदाता

बैशाख २८,२०७९ चितवन -शुक्रबार हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसार पुर्णरुपमा बन्द भएको छ। गत राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा...

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
  • खबरदाता

  बैशाख २८, २०७९ सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा...

२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने
  • खबरदाता

  बैशाख २८, २०७९ जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १।५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ। विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा...

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने
  • खबरदाता

  बैशाख २८, २०७९ सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३०...

भरतपुर १० का भण्डारीले गरे उम्मेद्बारी फिर्ता
  • खबरदाता

बैशाख २७,२०७९–एलिशा तिमिल्सिना चितवन - भरतपुरको वडा नम्बर १० बाट उम्मेद्बारी दिएका अरुण पिडित भण्डारीले उम्मेद्बारी स्थगन फिर्ता गरेको जनाएका छन। मंगलबार एक बिज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गठवन्धनको हितलाइ मध्यनजर गर्दै सो उम्मेद्बारी मात्र फिर्ता गरिएको जनाइएको छ। आफ्नो उम्मेद्बारी...

गठबन्धनलाई जिताउन कलाकारको टिम चितवनको राप्तीमा
  • खबरदाता

बैशाख २७, २०७९ चितवन - आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन भण्डारामा विशाल आमसभा सम्पन्न भएको छ । राष्ट्रिय कलाकारहरु निर शाह, भुवन के।सी, रबिन्द्र खड्का लगायतका ख्याती प्राप्त कलाकारहरुको उपस्थिती रहेको सो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८