बैशाख ११, २०७९ सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक(पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि...
बैशाख ११, २०७९ दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष...
बैशाख ११, २०७९ आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि...
बैशाख ११,२०७९ चितवन - यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेद्बारी मनोनयन दर्ताको लागि समय सिमा तोकेको छ । आज बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म र भोलि पनि...
बैशाख ११,२०७९ हाम्रो संविधानमा तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना समेटिएको छ। संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचनबाट तीन तहमा जनप्रतिनिधि चयन र सरकार निर्माणसँगै औपचारिक रुपमा संघीयता कार्यान्वयन सुरु भएको हो। तीन तहका सरकारको पहिलो कार्यकाल सकिनै...
बैशाख ११,२०७९ चितवन - नेपाली काँग्रेसले महानगरमा कसलाइ मेयर र उपमेयर बनाउने अझै सम्म निर्णय गर्न सकेको छैन । शनिबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस सम्बन्धि कुनै ठोस निर्णय गर्न सकेन। उम्मेदवारहरू टुङ्गो लगाउन बालुवाटारमा बैठक बसेको...
बैशाख १०,२०७९ नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र...
बैशाख १०,२०७९ बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।...
बैशाख १०,२०७९ रत्ननगर । स्वास्थ्य विज्ञान शिक्षालय संघ ९एसिया० को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । चितवनको सौराहामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौं सदस्यीय केन्द्रिय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । श्रीमेडिकल कलेज एण्ड टेक्निकल कलेज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८