बैशाख ३१,२०७९ बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् । अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा...
बैशाख ३१, २०७९ दाङको राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिका मतगणना सुरु भएको छ । केही बेरअघि देखि सो गाउँपालिकामा मतगणना सुरु भएको हो । यसैगरी दाङको राप्ती गाउँपालिकामा १०० मत गन्दा माओवादीले अग्रता बनाएको छ । दाङका अन्य पालिकामा...
बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना अहिले बिहान ९ बजे देखि सुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। मतपेटिका शुक्रवार राती गणना स्थलमा ल्याइएपछि बसेको सर्वदलीय बैठकले सनिवार बिहान ९ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणना...
बैशाख ३०,२०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले हिंसा भड्काएको आरोप लगाएका छन। निर्वाचन समयावधिपछि प्रेस वक्तव्य जारी गर्दै ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् । ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम...
बैशाख ३०,२०७९ चितवन - स्थानिय तह निर्वाचन २०७९ को मतदान सकिएपछि जिल्लाका सबै स्थानिय तहका मतपेटिका आउने क्रम जारी छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान पक्रिया साझ पाँच बजे सकिएसँगै मतपेटीकाहरु गणनास्थलमा पुर्याउने काम भइराखेको छ । भरतपुर...
बैशाख ३०,२०७९ चितवन - स्थानीय तह निर्वाचनसम्बन्धी समाचार संकलनका क्रममा दलका प्रतिनिधिले पत्रकारलाइ गरेको व्यबहार प्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाएको छ । भरतपुर ७ को कृष्णपुर मतदान केन्द्रमा मेयरका प्रत्यासीको तस्बिर र प्रतिक्रिया लिने क्रममा राष्ट्रिय...
बैशाख ३०, २०७९ स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि...
बैशाख ३०, २०७९ काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा...
बैशाख ३०,२०७९ सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८