बैशाख ३०,२०७९ स्याङ्जा - स्याङ्जामा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। जिल्लाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन। घाइतेलाइ उपचारको लागि पोखरा लगिएको स्याङ्जा प्रहरीले जनाएको छ।...
बैशाख ३०,२०७९ चितवन - भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् । आफ्नो आमा र बुबाको मतदान आफुले गरिदिने...
बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन। उनले भरतपुर १० स्थिति नारायणी नमुना माबिबाट मतदान गरेका हुन । उनले मतदान गरेपछी प्रतिक्रीय दिदै भरतपुरको मेयरमा एमालेले बिजयी हासिल गर्ने दाबी...
बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले मतदान गरेका छन। उनले भरतपुर ७ को कृष्णपुर स्थिति मतदान केन्द्रबाट मतदान गरेका हुन। भरतपुरमा गठबन्धनले मेयरमा रेनु दाहाललाइ उठाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसीहरुले पौडेललाइ...
बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।यस अघि नेपाल पुलिस स्कुल शान्तिपुर मतदान...
प्रचण्डले गरे मतदान बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन। स्थानीय तहको निर्वाचनमा उनले चितवनको भरतपुर १४ स्थिति नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट बिहान ७ बजेर १० मिनेटमा मतदान गरेका हुन। प्रचण्डको मतदाता...
बैशाख ३०, २०७९ स्थानीय तह निर्वाचनमा मतदान गर्न राजनीतिक दलका शीर्ष नेता आआफ्नो मतदाता नामावली रहेको गाउँसहर पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित...
बैशाख ३०,२०७९ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ...
बैशाख २९, २०७९ विराटनगर - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँचवटा पालिकामा बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८