• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

कालिकामा गठबन्धनलाई धक्का , मेयर र उपमेयरमै एमाले

  • खबरदाता

कालिकामा गठबन्धनलाई धक्का , मेयर र उपमेयरमै एमाले

 

चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसी रहेका थिए ।

उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेकी हुन । मेयरमा रेग्मीको १०७१४ र केसीको १०५७१ तथा उपमेयरमा बिमलाको १०४४० र सबिताको ९६७८ मत रहेको थियो

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार १९:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८