• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

कांग्रेसले जित्यो झापाको भद्रपुरमा मेयर

  • खबरदाता

कांग्रेसले जित्यो झापाको भद्रपुरमा मेयर

जेठ ५, २०७९

नेपाली कांग्रेसले झापाको भद्रपुर नगरपालिकाको मेयर जितेको छ।

कांग्रेस उम्मेदवार गणेश पोखरेलले मेयर जितेका हुन्। उनले १२५२५ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्।

उपमेयर भने राप्रपाले जितेको छ। राप्रपा उम्मेदवार राधा कार्कीले ९२३० मतसहित उपमेयर जितिन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्डारी उपमेयरमा पराजित भए। उनले ८५३३ मत ल्याएका थिए।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार ०५:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८