• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

भरतपुरमा काङ्ग्रेसका बागीले कटाए ५ हजार मत, रेनु दुई हजारले अगाडी

  • खबरदाता

भरतपुरमा काङ्ग्रेसका बागीले कटाए ५ हजार मत, रेनु दुई हजारले अगाडी

जेठ ४,२०७९

चितवन – भरतपुरमा काङ्ग्रेसका असन्तुष्ट समुहबाट उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले ५ हजार बढी मत प्राप्त गरेका छन।

भरतपुरका १ देखि ६ नम्बर पुरा र ७ र ८ वडामा मत गणना चलिरहँदा पौडेलले ५ हजार ३ मत प्राप्त गरेका हुन।

भरतपुरमा ३० हजार ७४८ मत गन्दा माओवादीकि रेनु दाहालले ११ हजार २८८ मत र एमालेका बिजय सुबेदीले ९ हजार २३० मत प्राप्त गरेका छन।

उपमेयरमा कांग्रेस चित्रसेन अधिकारीले १३४६० मतका साथ अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ७४७० मतका साथ पछ्याइरहेकी छन् ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार १८:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८