मंसिर १६, २०७९ काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको...
मंसिर १६, २०७९ बाजुरा र स्याङ्जा क्षेत्र नं। २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई...
मंसिर १६, २०७९ गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेको छ। १० दिनपछि गणना भएको स्याङ्जा २ को प्रदेश सभा (१) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् । अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे ।...
मंसिर १६ ,२०७९ नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु...
मंसिर १६, २०७९ स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् ।...
मंसिर १६ ,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १६ गते शुक्रबार, ई.सं २ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष नवमी, नक्षत्र- पूर्वभाद्रपदा, योग- वज्र, करण- कौलव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः३९, सूर्यास्तः १७ः०६ मेष - आफन्त...
मंसिर १६, २०७९ बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा...
मंसिर १६, २०७९ जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले...
मंसिर १६,२०७९ फिफा विश्वकप २०२२ मा मोरक्को समूह ‘एफ’ को विजेता बनेर अन्तिम १६ मा पुग्यो। मोरक्कोले अन्तिम समूहको अन्तिम खेलमा क्यानडालाई २-१ गोलले हराउँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो। यसअघि मोरक्कोले बेल्जियमलाई २-० गोलले हराउँदा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८