• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,नेपालमा के हुन्छ?
  • खबरदाता

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। भारतबाट...

गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ
  • खबरदाता

मंसिर १५, २०७९   सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही...

मधेस प्रदेशमा नेतृत्व पाए जनमत पार्टी सरकारमा जाने
  • खबरदाता

मंसिर १५, २०७९   प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र...

सुनसरी ४ बाट सञ्चार मन्त्री कार्की विजयी
  • खबरदाता

मंसिर १५, २०७९   सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन्। कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने कुसियैतले ३०...

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
  • खबरदाता

मंसिर १५, २०७९   स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुरेका हुन् । निर्वाचन...

चितवन आएर पौडेलले भने, ‘अबको प्रधानमन्त्री मैहुँ’
  • खबरदाता

मंसिर १५,२०७९ चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारको प्रधानमन्त्री आफु हुने बताएका छन। आज (बिहिवार) भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका हुन । उनले पुरानै गठबन्धनले सरकारको नेतृत्व गर्ने...

डोटीमा वडाध्यक्ष जोशीको निधन
  • खबरदाता

मंसिर १५, २०७९ डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो । प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले...

विश्वकप फुटबल : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा
  • खबरदाता

मंसिर १५, २०७९ काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।...

दोलखाका १० मतदान केन्द्रमा मतदान हुँदै
  • खबरदाता

मंसिर १५, २०७९ दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८