• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्याङ्जा २ (१) मा कांग्रेसका अर्याल विजयी

  • खबरदाता

स्याङ्जा २ (१) मा कांग्रेसका अर्याल विजयी

मंसिर १६, २०७९

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेको छ। १० दिनपछि गणना भएको स्याङ्जा २ को प्रदेश सभा (१) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।

 

अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् । एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।

यो सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार ०८:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८