• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज मंसिर १६ गते शुक्रबार, यस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर १६ गते शुक्रबार, यस्तो रहला तपाइँको भाग्य !

मंसिर १६ ,२०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर १६ गते शुक्रबार, ई.सं २ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष नवमी, नक्षत्र- पूर्वभाद्रपदा, योग- वज्र, करण- कौलव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः३९, सूर्यास्तः १७ः०६

मेष – आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष – चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन – प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट – अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।

सिंह – मान(सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या – दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला – जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक– आँटेको काम तत्काल बन्ने समय छ ।

धनु – स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर – आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ – रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन – माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८