• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्याङ्जा २ मा काङ्ग्रेसका धनराज गुरुङ २४१८ मतले अगाडी

  • खबरदाता

स्याङ्जा २ मा काङ्ग्रेसका धनराज गुरुङ २४१८ मतले अगाडी

मंसिर १६, २०७९

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार ०७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८