• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
आजबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्रान्ड

आश्विन– ६,२०७७ काठमाडौं । नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारका लागि हिमाल अंकित टेड्रमार्क कार्यान्वयनमा ल्याइएको छ । व्यवसायीले आ–आफ्नै तवरमा चिया निर्यात गर्दा एकातिर गुणस्तर सुनिश्चित हुन सकेको थिएन भने अर्कोतिर नेपाली चियाको पहिचान नै थिएन । अन्तर्राष्ट्रिय...

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

नारायण अधिकारी / आश्विन–६,२०७७ चितवन। दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको...

काभ्रेमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ
  • संबाददाता

आश्विन–६,२०७७ काभ्रे । काभ्रेमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको हो । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय...

प्रचण्डको तीन महिने कार्यकारी चुरीफुरी

नारायण दाहाल / आश्विन–६,२०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको बचाउका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक कार्यकारी अधिकार दिएका छन् । प्रचण्ड पनि दंग पर्दै दुवैचोटि जुँघामा ताउ लगाउन कत्ति पनि हतार गरेनन् । पहिलोपल्ट कार्यकारी...

बैंगलोरसंग हैदरावादको हार
  • संबाददाता

आश्विन–६,२०७७ ३२ रनमा पछिल्लो आठ विकेट गुमाए पछि सनराइजर्स हैदराबाद आइपिएलको सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग १० रनले पराजित भएको छ । १६४ रनको लक्ष्य पछ्याएको हैदरावाद कुनै समय दुई विकेटको क्षतिमा १२१ रनको अवस्थामा भए पनि दुई बल...

भ्याक्सिन निर्माणसँगै जोडिएको राजनीति
  • संबाददाता

आश्विन–६,२०७७ चितवन । कोरोनाको महामारीमा रुसी भ्याक्सिन स्पुतनिक भी माथि पश्चिमा देशहरूले शंका उब्जाइरहेको समयमा युरोपेली, एसियाली र दक्षिण अमेरिकी देशहरूगरी कुल १ अर्व २० करोड डोज बुक भइसकेको छ । यसैबिच, हैदरावादको डा.रेडी प्रयोगशालासँग तेस्रो चरणको परीक्षण पनि गर्ने...

७ महिनाकी बालिका सहित चितवनमा २३ जना कोरोना संक्रमित थपिए
  • संबाददाता

आश्विन –५,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –( १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर २,१० र १२ का १ पुरुष र ३ महिला गरि ४...

सोमवार ११५४ संक्रमित थपिए, आजै १६ जनाको मृत्यु
  • संबाददाता

आश्विन–५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् । आज ४१८ महिला र ७३६ पुरुष गरि ११५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ...

वामदेव गौतमको मनोनयन बिरुद्ध सर्वोच्चमा रिट
  • संबाददाता

आश्विन–५,२०७७ चितवन । नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा हराईएका नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित रहेको भन्दै उक्त सदस्यता खारेजीको लागी रिट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८