मंसिर १५, २०७९ हिन्दुधर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ । त्यस्तोमा बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने...
मंसिर १५, २०७९ गगन थापा यतिखेर आफूलाई भावी प्रधानमन्त्री भन्दै हिँडेका छन् । चुनावमा भोट पनि उनले त्यही भनेर मागे । यसैका लागि आफूले अर्थशास्त्र पढेको गफ पनि दिए । अनि वर्ल्ड बैंकका केही कन्सल्ट्यान्ट र एमसीसीका एजेन्टलाई अघिपछि...
मंसिर १५, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १५ गते बिहीबार, ई.सं ३० नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष सप्तमी, नक्षत्र- धनिष्ठा, योग- व्याघात, करण- वणिज, चन्द्रराशि- कुम्भ, सूर्योदयः ६ः३७, सूर्यास्तः १७ः०६ । मेष - समस्या...
मंसिर १४, २०७९ प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। आज साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ। हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६ सय ३९ मत प्राप्त...
‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २ सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत...
मंसिर १४, २०७९ नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड ९सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन...
मंसिर १४, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे गएका छन् । पार्टीको दस्तावेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख...
मंसिर १४, २०७९ भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए...
मंसिर १४, २०७९ / टिकादत्त तिमिल्सिना विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८