जेष्ठ ३२,२०७८ युरोकप फुटबलको समूह सिको खेलमा अस्ट्रिया र नेदरल्यान्डले जित हात पारेका छन् । आइतबार राती भएको खेलमा नेदरल्यान्डले यक्रुेनलाई ३–२ ले हरायो भने त्यसै दिन भएको खेलमा अस्ट्रिया नर्थ मेसोडेनियामाथिको खेलमा ३–१ को जित हात पार्न सफल भयो...
जेष्ठ ३१,२०७८ सर्व खेलाडी नोभाक जोकोभीकले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनको यो १९ औ ग्रान्डस्लाम उपाधि हो । आइतबार राती रोनाल्डग्यारोसमा भएको फाइनलमा उनले ग्रिसका स्टेफानो सिटसीपासलाई ६–७,२–६,६–३,६–२, ६–४ ले हराए । सिटसीपासको यो पहिलो...
जेष्ठ ३०,२०७८ रहिम स्टरर्लीङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराउँदै युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विश्व उपविजेता क्रोएसियाको विरुद्धमा स्टरर्लीङले ५७ औ मिनेटमा केभिन फिलिप्सको पासमा नजिकको दुरीबाट गोल गरे । यस अघि नै इंग्ल्यान्ड...
जेष्ठ ३०,२०७८ फ्रेन्च ओपन टेनिसको महिला तर्फको उपाधि विना वरियताकी चेक गणतन्त्रकी बारबोरा क्रेज्सीकोभाले जितेकी छिन् । उनको यो खेल जीवनको पहिलो ग्रान्डस्लाम उपाधि हो । शनिवार राती पेरिसको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा भएको फाइनलमा ३१ औ वरियताकी रुसी खेलाडी...
जेष्ठ ३०,२०७८ युरो कप फुटबलमा उपाधिको दाबेदार बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह बिको दोस्रो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । रोबर्टो लुकाकुले १० औ मिनेटमा सुरुवाती गोल गरेको खेलमा थोमस मेयुनीयरले ३४ औ मिनेटमा दोस्रो गोल...
जेष्ठ ३०,२०७८ मैदानमै घाइते भएर अस्पताल लगिएका डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कोपनहेगनमा जारी खेल इरिक्सन घाइते भए पछि आधा घण्टा स्थगित भएको थियो । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा स्थगित सो खेल इरिक्सन होसमा...
जेष्ठ २९,२०७८ चालु युरो कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा स्वीजरल्यान्ड र वेल्स बिच १–१ गोलको बराबरी भएको छ। बाकु रङ्गशालामा भएको खेलको ४९ औ मिनेटमा बैल एमबोलोको गोलमा स्वीजरल्यान्डले अग्रता लिएको थियो । कियफ मोरेले खेल सकिन १७ मिनेट बाँकी...
जेष्ठ २९,२०७८ फ्रेन्च ओपन टेनिसमा राफेल नाडालको सनसनीपूर्ण विजय यात्रामा नोभाक जोकोभीकले पूर्ण विराम लगाएका छन् । जोकोभीकले शुक्रवार राती भएको फाइनलमा नाडाललाई ३–६,६–३,७–६,६–२ ले पराजित गरे । नाडालको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा खेलेको १ इ ८ खेलमा यो तेस्रो...
जेष्ठ २९,२०७८ इटालीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । कोरोना महामारीका बिच युरोपका विभिन्न सहरमा जारी प्रतियोगिताको उद्घाटन खेल इटालीको रोममा भएको हो। घरेलु भूमिमा इटालीले टर्किमाथि ३–० को जित हात पारेको हो । युरो कपको इतिहासमै इटालीको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८