• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नवलपुरमा प्रहरीद्वारा १ हजार १५ लिटर घरेलु मदिरा नस्ट
  • खबरदाता

कार्तिक २७ ,२०७७ नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले आज १ हजार १५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला मातहत रहेका प्रहरी कार्यालयहरुबाट बरामद भएका अवैध घरेलु मदिरा नष्ट गरिएको सुचना अधिकारी विशाल तामाङले जानकारी दिए । उनकाअनुसार...

ट्राफिक प्रहरीलाई घुस दिने २३४ चालक कारवाहीमा
  • खबरदाता

कार्तिक २७,२०७७ ट्राफिक प्रहरीलाई घुस दिने २३४ जना सवारी चालक कारवाहीमा परेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले दिएको जानकारी अनुसार त्यसरी घुस दिन खोज्ने चालकलाई गरेको कारवाहीबाट २ लाख ४९ हजार जरिबाना रकम संकलन भएको छ...

यमपञ्चक शुरु, भोलि काग तिहार

  भाइटीकाको उत्तम साइत  मंसिर १ गते सोमबार ११ः३७ बजे कार्तिक २७, २०७७ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष...

क्रान्तिका लागी सैनिक घोषणा गर्ने भट्टको तयारी

    केपी शर्मा  कार्तिक २५,२०७७ चितवन । नवलपरासी पूर्व गैंडाकोट नगरपालिकाको वडानम्वर ११ मा एउटा सानो कोठामा कार्यालय छ । त्यही कोठाको कार्यालयबाट ३७ वर्षीय युवा कृषक विष्णु भट्टले सैनिक घोषणा गर्ने तयारी गरेका छन । तर उनले घोषणा...

मर्यादित पत्रकारलाई मात्र सदस्यता दिन संञ्चार मन्त्रीको आग्रह
  • खबरदाता

कार्तिक २५,२०७७ चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सकारात्मक सोचका साथ नेपाली पत्रकारिता गर्न आग्रह गरेका छन । विहान उठ्दा देखिने समाचारहरुले सकारात्मक सन्देश दियोभने नेपाली पत्रकारिताको उचाई र विश्वास थप बढ्ने उनको भनाई थियो । मिडिया...

चितवनका १८१ जनासँग १९९ निजि हतियार
  • खबरदाता

    कार्तिक २४, २०७७ भरतपुर । चितवन जिल्लामा निजी प्रयोजनका लागि १८१ जना व्यक्तिहरुसँग १९९ हतियार रहेको जिल्ला प्रशानसन कार्यालयको तथ्याङ्कले देखाएको छ । निजि १९९ हतियार मध्ये अधिकाँश हतियाहरु चितवन जिल्ला भित्र मात्र प्रयोग गर्ने गरी दर्ता भएका...

मानहुँकोटमा ओइरिए पर्यटक, बढ्यो संक्रमणको जोखिम

कार्तिक २२, २०७७ तनहुँ । तनहुँको ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटमा आन्तरिक पर्यटक बढेँसँगै कोरोना संक्रमणको जोखिम बढेको छ । सदरमुकाम दमौलीलाई काखमा बोकेको मानहुँले यतिवेला पर्यटक भित्राएको छ । केहीवर्ष अघिसम्म मानहुँमा बाक्लो बस्ती थियो। जुन बस्ती मानहुँकोटको सिरानमा...

प्रधानमन्त्रीको प्रश्न , अहिले किन राजीनामा ?

कार्तिक २०, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट...

कानुनको खिल्ली उडाउँदै निकुञ्जमा जीप सफारी

केपि शर्मा कार्तिक १९,२०७७ चितवन।  विश्व सम्पदा सुचीमा सूचीकृत देशकै पहिलो विस २०३० असोज ४ गते स्थापना भएको चितवन रािष्ट्रय निकुञ्ज भित्र मौखिक कानुनका भरमा जीप सफारी हुँदै आएको पाइएको छ । एक सिँङ्गे गैंडा र सकटापन्न घडियाल गोहीको मुख्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८